इलाम–१ मा जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता बढाउँदा श्रम संस्कृति पार्टी दोस्रो स्थानमा झरेको छ । नेकपा एमाले तेस्रो स्थानमा रहेको छ ।
नेपाली कांग्रेसका निश्कल राई १० हजार ८ सय ८९ मतसहित अग्रता कायम गरिरहेका छ्न ।
श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बुको १० हजार ६ सय ५१ मत आएको छ ।
यस्तै, नेकपा एमालेका काजीमान कागतेको ९ हजार ९ सय ९८ मत आएको छ ।
यहाँ रास्वपा चौथा स्थानमा छ । बिमल गदालको ६ हजार ७ सय ५८ मत आएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८