पोखरा । हिमाली जिल्ला मनाङमा नेपाली कांग्रेस विजयी भएको छ । शुक्रबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार कांग्रेसका टेकबहादुर गुरुङले दुई हजार ४१५ मत ल्याएर विजयी भएका हुन् ।
उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की यशोदा गुरुङलाई एक हजार ९६१ मतान्तरले पराजित गरे । यशोदाले ४५४ मत ल्याइन् ।
मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर घलेले ९ मत पाएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८