• कात्तिक २०, २०८३, शुक्रवार Friday, 06 November, 2026

झापा-५ मा बालेन अघिअघि, ओली पछ्याउँदै

  • खबरदाता

झापा-५ मा बालेन अघिअघि, ओली पछ्याउँदै

झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले अग्रता लिएका छन् ।

कुल एक हजार ४ सय मतगणना हुँदा शाहले ८१४ मत प्राप्त गर्दै अग्रता लिएका हुन् । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ३८४ मत ल्याएका छन् ।

  • प्रकाशित मिति : फागुन २२, २०८२, शुक्रवार ०९:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८