• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026

सुदुपश्चिमको २ र कर्णालीको ६ वटा मतदान केन्द्रमा मतदान हुन सकेन

  • खबरदाता

सुदुपश्चिमको २ र कर्णालीको ६ वटा मतदान केन्द्रमा मतदान हुन सकेन

आज देशैभरी मतदान हुँदा सुदूरपश्चिमको २ वटा मतदान केन्द्र र कर्णालीको ६ वटा मतदान केन्द्रमा भने मतदान हुन सकेको छैन ।

निर्वाचन आयोगले बैतडी र दार्चुलाका दुईवटा मतदान केन्द्रका मतदाताले नो भोट भनेर अहिलेसम्म मतदान नगरेको जनाएको हो ।

त्यस्तै, कर्णालीका विभिन्न ६ वटा मतदान केन्द्रमा मतदान नभएको कारण भने आयोगले खुलाएको छैन ।

 

  • प्रकाशित मिति : फागुन २१, २०८२, बिहीवार १०:५७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८