• जेठ ४, २०८३, सोमवार Monday, 18 May, 2026

कर्मचारीमाथि हातपात भएपछि दोखलामा हवाई फायर

  • खबरदाता

कर्मचारीमाथि हातपात भएपछि दोखलामा हवाई फायर

दोलखामा हवाई फायर गरिएको छ ।

तामाकोशी गाउँपालिका–४ मा रहेको मतदान केन्द्रमा कर्मचारीमाथि हातपातको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

“निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फार भएको हो,” दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले भने ।

  • प्रकाशित मिति : फागुन २१, २०८२, बिहीवार १०:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८