• फागुन ५, २०८२, मंगलवार Tuesday, 17 February, 2026

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

  • खबरदाता

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई पितृशोक परेको छ ।

उनका ९७ वर्षीय बुबा भोजप्रसाद भट्टराईको आज निधन भएको छ ।

भट्टराईको न्युरो हस्पिटल बाँसबारीमा निधन भएको हो ।

भट्टराईको शव केहीबेरमा पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिने प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) नेता रोशन पोखरेलले जनाकारी दिए ।

भट्टराईका २ छोरा र २ छोरी छन् ।

  • प्रकाशित मिति : माघ २२, २०८२, बिहीवार १०:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८