विराटनगर । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट मनोनयन दर्ता गराएका छन् ।
मंगलबार अपराह्न कार्यकर्ताको ठूलो पंक्तिसहित पुगेका कोइरालाले मनोनयन दर्ता गराएका हुन् । यसअघि पनि कोइराला सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
कोइरालासँग एमालेका लालबाबु पण्डित पराजित बनेका थिए । यो पटक कोइरालासँग एमालेका विनोद ढकालको प्रतिस्पर्धा हुँदै छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८