• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

  • खबरदाता

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन् ।

दमक नगरपालिका वडा नम्बर ८ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।

रास्वपाले सो क्षेत्रमा बालेन र एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ।

यसअघि उनले ने झापा क्षेत्र न ५ मा भदौ २३ र २४ गते जलाइएका संरचनाहरूको निरीक्षण गरे ।

  • प्रकाशित मिति : माघ ६, २०८२, मंगलवार १५:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८