शिक्षामन्त्री महावीर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् यस्तो जानकारी गराएका छन् ।
पुनले आफ्नो अभियानलाई अघि बढाउन राजीनामा दिएको उनले जनाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयले पनि यसको पुष्टि गरेको छ ।प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले पनि शिक्षामन्त्री पुनको राजीनामा आएको पुष्टि गरे । तर कारण भने केही खुलाएनन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८