• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

आंशिक बदलीबाहेक मौसम सफा रहने

  • खबरदाता

आंशिक बदलीबाहेक मौसम सफा रहने

आंशिक बदलीबाहेक आज देशभर मौसम मुख्यतया सफा रहनेछ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति देशभर मौसम मुख्यतया सफा रहने विभागको भनाइ छ ।

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।

 

  • प्रकाशित मिति : मंसिर २६, २०८२, शुक्रवार ०६:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८