• कात्तिक १८, २०८३, बुधवार Wednesday, 04 November, 2026

कांग्रेसको १५औँ महाधिवेशन पुस २६देखि काठमाडौंमा हुने

  • खबरदाता

कांग्रेसको १५औँ महाधिवेशन पुस २६देखि काठमाडौंमा हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुसको २६ गतेदेखि काठमाडौंमा हुने भएको छ । २६–२८ गतेसम्म काठमाडौंमा गर्नेगरी निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
उनका अनुसार अब विशेष महाधिवेशनको आवश्यकता रहेन ।

“१५औँ महाधिवेशन हुने भएपछि विशेष महाधिवेशनको आवश्यकता परेन । मूल कुरा अधिवेशन समयमा हुनुपर्‍यो,” उनले भने ।

  • प्रकाशित मिति : मंसिर १५, २०८२, सोमवार १५:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८