नारायणी नदिमा हाम फालेकी एक महिलाको मृत्यु भएको छ।
प्रहरीले जनाए अनुसार आइतबार बिहान सवा ११ बजे नारायणगड स्थिति पुलबाट ती महिला हाम फालेकी हुन।प्रहरीले तत्काल उद्घार गरि भरतपुर अस्पताल लगिएकोमा ११:४० बजे मृत घोषित गरिएको थियो।
हेर्दा करिब ६०(६५ बर्ष जस्तो देखिने नाम थर नखुलेको निजको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८