पत्रकार टीकाराम यात्रीको गाडी तोडफोड भएको छ । ललितपुरमा उनको गाडीमा तोडफोड भएको हो । सातदोबाटोबाट खुमलटार जाँदै गर्दा उनको गाडी रोकेर तोडफोड गरेका हुन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८