• वैशाख २९, २०८२, सोमवार Monday, 12 May, 2025

शिक्षा विधेयक संसद्को यसै अधिवेशनबाट पारित हुने

  • खबरदाता

शिक्षा विधेयक संसद्को यसै अधिवेशनबाट पारित हुने

सरकारले शिक्षा विधेयक संसद्को यही अधिवेशनबाट पारित गर्ने भएको छ ।

शुक्रबार संघीय संसद्का दुवै सदनमा आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विधेयक संसद्को यही अधिवेशनबाट पारित गर्ने उल्लेख गरेका हुन्।

नीति तथा कायर्क्रममा भनिएको छ, ‘शिक्षा सुधारको कानुनी नीतिगत सुधार गर्ने । विद्यालय शिक्षा विधेयकलाई यसै अधिवेशनबाट पास गरिनेछ ।’

  • प्रकाशित मिति : वैशाख १९, २०८२, शुक्रवार १६:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८