चैत २३, २०८०, शुक्रवार
नारायणी नदिकिनारमा एक पुरुषको शब फेला परेको छ।
प्रहरीले जनाए अनुसार शुक्रवार बिहान अन्दाजी ७:१५ बजेको समयमा जिल्लाको भरतपुर -१६ काभ्रेघाटको नदि किनारमा शब फेला परेको हो।
उक्त शब सोही स्थान बस्ने लिला परियारको रहेको जनाइएको छ। अन्दाजी ५५-५६ बर्षका परियार चैत २० गते देखि हराइरहेका थिए। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८