• मंसिर १०, २०८३, बिहीवार Thursday, 26 November, 2026

पाँचौं तहमा ११ सय १३ कर्मचारीका लागि दरखास्त आह्वान

  • खबरदाता

पाँचौं तहमा ११ सय १३ कर्मचारीका लागि दरखास्त आह्वान

माघ ८, २०८०

काठमाडौं । प्रदेश लोक सेवा आयोग वाग्मती प्रदेशले एकै पटक ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । वाग्मती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फका पाँचौं तहका लागि आवेदन माग गरिएको हो ।

खुला तथा समावेशीतर्फ एक हजार ११३ पदपूर्ति गरिने आयोगले जनाएको छ । दरखास्त माघ २८ गतेसम्म दिने सकिनेछ ।

  • प्रकाशित मिति : माघ ८, २०८०, सोमवार ०६:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८