• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026

आज कात्तिक २८ गते सोमबार, कस्तो रहला तपाइँको भाग्य !

  • खबरदाता

आज कात्तिक २८ गते सोमबार, कस्तो रहला तपाइँको भाग्य !

कात्तिक २८ ,२०७९

 

युवा ज्योतिष पं.सागर गुरागाँई

आज मिति २०७९ साल कार्तिक २८ गते सोमबार, ई.सं १४ नोभेम्बर, २०२२ । तिथि- मार्ग कृष्णपक्ष षष्ठी, नक्षत्र- पुनर्वशु, १२ः०३ बजेपछि तिष्य, योग-शुभ, करण-गर, चन्द्रराशि-कर्कट, सूर्योदयः ६ः२५, सूर्यास्तः १७ः१० ।

मेष : समस्या दर्शाउँदा सहयोग गर्नेहरू भेटिनेछन् ।

वृष : प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।

मिथुन : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।

कर्कट : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।

सिंह : आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।

कन्या : मानप्रतिष्ठा र सामाजिक मर्यादा घट्नेछ ।

तुला : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।

वृश्चिक : मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।

धनु : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।

मकर : सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।

कुम्भ : प्रियजनसँगको सम्बन्धमा चिसोपना आउनेछ ।

मीन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।

आजको दिन शुभ रहोस। आफुले थालेका कामलाई निरन्तरता दिईरहनु होला।

 

  • प्रकाशित मिति : कात्तिक २८, २०७९, सोमवार ०७:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८