• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

केराबारीमा पहिरो: नारायणगढ- मुग्लिन सडक खण्ड अबरुद्ध

  • खबरदाता

केराबारीमा पहिरो: नारायणगढ- मुग्लिन सडक खण्ड अबरुद्ध

भदौ १२,२०७९

चितवन – पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक अबरुद्ध भएको छ।

प्रहरीका अनुसार आइतबार राती ९ बजेको समयमा भरतपुर २९ केरावारीमा लेदो सहितको पहिरो खसेपछि दुईतर्फिनै यातायात बन्द भएका छन।

पहिरो पन्छाउनको लागि सडकसंग समन्वय भई रहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : भदौ १२, २०७९, आइतवार २१:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८