• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
रेशम चौधरीको उम्मेदवारी कायम नहुने
  • खबरदाता

असोज २४, २०७९ ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भई जेलमा रहेका रेशमलाल चौधरीले प्रतिनिधिमार्फत प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराए पनि कानुनअनुसार उनको उम्मेदवारी कायम हुने छैन ।   जिल्ला र उच्च अदालतबाट जन्मकैदको सजाय ठहर भैसकेका चौधरीले प्रतिनिधिसभा सदस्य...

चितवन १ (क) मा स्वतन्त्रबाट चिमरियाको उम्मेदवारी
  • खबरदाता

असोज २३,२०७९ चितवन । चितवन १ को प्रदेश सभा (क) मा पृथ्वीप्रसाद चिमरिया (शम्भु) ले उमेदवारी दिएका छन् । उनले स्वतन्त्र रुपमा उमेदवारी दिएका हुन । देशमा अहिले युवाहरुको माग गरेको र युवाहरुले नै यो देश हाक्नसक्ने तथा विभिन्न राजनिती...

चितवन १ (ख) मा नेकपा एसका खनालको उम्मेदवारी
  • खबरदाता

  असोज २३,२०७९ चितवन - चितवन क्षेत्र नम्बर १ ख मा सत्तापक्षिय गठबन्धनको तर्फबाट नेकपा एसका कृष्ण प्रसाद शर्मा खनालले उम्मेदवारी दिएका छन। वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका खनालले क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालयमा...

चितवन काङ्ग्रेसमा बिद्रोह : पौडेल र कोइरालाले दिए उम्मेदवारी
  • खबरदाता

  असोज २३,२०७९ चितवन काङ्ग्रेसमा दुई नेताले बिद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन। सत्तागठबन्धनको विरुद्धमा चितवन–३ मा कांग्रेसका कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला र पूर्वसांसद तथा कांग्रेसबाट निलम्वित नेता जगन्नाथ पौडेलले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन । सत्तागठबन्धनले...

जनतासंग गरेका वाचा पुरा गर्न नसकेर भाग्ने छैन : बिक्रम पाण्डे
  • खबरदाता

  असोज २३,२०७९ पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन । उम्मेदवारी दर्ता गरिसकेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै पूर्वमन्त्री पाण्डेले जनतासँग गरेका वाचाहरु पुरा गर्न नसकेर आफु कहिल्यै नभाग्ने बताए...

झापा ५ बाट एमाले अध्यक्ष ओलीले दिए उम्मेदवारी
  • खबरदाता

असोज २३,२०७९   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्‍यका लागि मनोनयन दर्ता गराएका छन्। उनले आइतबार झापाको क्षेत्र नम्बर ५मा आफ्नो मनोनयनपत्र दर्ता गराएका हुन्। उम्मेदवारी दर्ता गराउन उनी आफैं झापा पुगेका छन्। उनीविरूद्ध गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका...

दुई डाक्टर राजिनामा दिएर चितवनबाट चुनाव लड्दै
  • खबरदाता

  असोज २३,२०७९   चितवन क्षेत्र नं १ र ३ मा दुई जना डाक्टरले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र भरतपुर अस्पताल विकास समितिको अध्यक्षबाट राजिनामा दिएर सङ्घीय निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने भएका छन । आयोगका उपाध्यक्ष डा विश्व पौडेलले चितवन...

घनश्यामलाई सत्ता गठबन्धनको समर्थन, रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवार
  • खबरदाता

एमाले त्यागेका नेता घनश्याम भुसालको उम्मेदवारीलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यरातमा फोनमार्फत यस्तो प्रतिबद्धता जनाएको भुसालले बताए। एमाले त्यागेपछि आफुलाई माओवादीको चुनाव चिन्हबाट लड्न प्रस्ताव आएपनि नैतिक प्रश्न उठ्ने भन्दै आफुले अस्वीकार...

कांग्रेसले चितवनमा बिश्व पौडेल र उमेश श्रेष्ठलाई दियो टिकट
  • खबरदाता

असोज २३, २०७९     नेपाली कांग्रेसले योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई चितवन १ बाट उम्मेदवार बनाएको छ। त्यस्तै राज्यमन्त्री उमेश श्रेष्ठलाई चितवन क्षेत्र नम्बर २ बाट कांग्रेसले टिकट दिएको छ। पौडेल र श्रेष्ठ दुबै सभापति देउवा निकट हुन्। पौडेललाई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८