• वैशाख १३, २०८१, बिहीवार Thursday, 25 April, 2024

चितवन १ (क) मा स्वतन्त्रबाट चिमरियाको उम्मेदवारी

  • खबरदाता

चितवन १ (क) मा स्वतन्त्रबाट चिमरियाको उम्मेदवारी

असोज २३,२०७९

चितवन । चितवन १ को प्रदेश सभा (क) मा पृथ्वीप्रसाद चिमरिया (शम्भु) ले उमेदवारी दिएका छन् । उनले स्वतन्त्र रुपमा उमेदवारी दिएका हुन ।

देशमा अहिले युवाहरुको माग गरेको र युवाहरुले नै यो देश हाक्नसक्ने तथा विभिन्न राजनिती दलहरुबाट जनताहरु अपेक्षा अनुसारको काम नभएका कारण युवा बर्गले देश तथा प्रदेश चलाउनु पर्ने सबैको चाहना बमोजिम आफ्नो उम्मेदवारी दिएको उनको भनाई थियो ।

विषम परिस्थितीमा पनि जागरुक भई कार्यगर्न सक्ने क्षमता आफुमा रहेकोले सबैको साथ र सहयोगको अपेक्षा सहित स्वतन्त्रमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन ।

  • प्रकाशित मिति : असोज २४, २०७९, सोमवार ०६:४५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८