• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवन १ (ख) मा नेकपा एसका खनालको उम्मेदवारी

  • खबरदाता

चितवन १ (ख) मा नेकपा एसका खनालको उम्मेदवारी

 

असोज २३,२०७९

चितवन – चितवन क्षेत्र नम्बर १ ख मा सत्तापक्षिय गठबन्धनको तर्फबाट नेकपा एसका कृष्ण प्रसाद शर्मा खनालले उम्मेदवारी दिएका छन।

वागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका खनालले क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन ।

मनोनयन पछि बोल्दै उनले आफुले थालेका र पुरा हुन वाँकि रहेका काम सम्पन्न गर्न पनि आफ्नो उम्मेदवारी रहेको बताए ।

आफ्नो काम र गठबन्धनको साथले आफ्नो जित सहज रहेको खनालको भनाइ थियो।

  • प्रकाशित मिति : असोज २३, २०७९, आइतवार २०:५८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८