फागुन २४, २०७९ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि बिहीबार हुने राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज करिब चार घन्टासम्म चलेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मतदानमा सहभागी नभई तटस्थ बस्ने निर्णय...
फागुन २३ ,२०७९ माओवादी धारका नेताहरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा। बाबुराम भट्टराई, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा,...
फागुन २२ ,२०७९ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समिति पनि गठन गर्ने भएको छ। हालै सातै प्रदेश समिति पनि गठन गरेको रास्वपाले निर्वाचन क्षेत्रमा पनि सङ्गठन निर्माण गर्न लागेको हो । रास्वपाले निर्वाचन क्षेत्रभित्रका पार्टीका...
फागुन २२ ,२०७९ प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा मुद्दा चल्ने बाटो खुलेपछि माओवादी नेताहरू झस्किएका छन् । सशस्त्र द्वन्द्वमा भएका भएका व्यक्ति, हत्यासम्बन्धी मुद्दामा फक्राउ गरी अनुसन्धान गर्न माग गरिएको रिट निवेदन दर्ता गर्न सर्वोच्चले...
फागुन २ १ २०७९ सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। प्रदेश सभाको फागुन २१ गतेको बैठकमा चार पार्टी र एक जना स्वतन्त्र सांसदले मत दिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत पाएका हुन्। नेपाली कांग्रेसबाट अल्पमतको सरकार...
फागुन १९, २०७९ राष्ट्रपतिको चुनावका विषयमा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताबीच छलफल भएको छ। शुक्रबार एमालेका नेताहरूले राष्ट्रपतिको चुनावका विषयमा छलफल गर्न लोसपाका नेताहरूलाई भेटेका हुन्। एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङ सहितको टोलीले भेटवार्ता गरेको...
फागुन १७, २०७९ आज बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक संसद् सचिवालयले सूचना जारी गर्दै आगामी चैत ५ गते सम्मका लागि बैठक स्थगित गरेको हो । संसद्...
फागुन १७, २०७९ माओवादी र काङ्ग्रेसबीच विशेष सहमतिसहित नयाँ समीकरण बन्ने भएपछि केपी ओलीले आफ्नो अनुकुल परिस्थिति निर्माण गर्न अन्तिमसम्म निकै कोसिस गरेका हुन् । विकल्पहरू कम हुँदै गएपछि केपीले अन्त्यमा माधवकुमार नेपाललाई आफ्नो पक्षमा ल्याउने र प्रचण्डलाई...
फागुन १७, २०७९ काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपरान्ह १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट आएको सन्देशको ब्यहोरा जानकारी गराउने कार्यसूची छ । त्यसैगरी आजको बैठकमा राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त अनुगमन तथा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८