पुस- १७, २०८० काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारी मनोनयनको मिति नजिकिँदै जाँदा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहकार्यका निम्ति रणनीतिक योजना बुन्न खोज्दै छ । एमाले सत्ता गठबन्धन भत्काउने या भत्काउन सक्ने उमेदवारको खोजीमा लागेको छ । सत्ता गठबन्धन...
पुस -१७, २०८० ललितपुरको बालकुमारीमा भएको गोली काण्डमा गत शुक्रबार दुई युवकले ज्यान गुमाउनुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिएका छन्। आन्दोलन भइरहेको बाटो हुँदै मन्त्रीको झन्डावाल गाडी गुडेपछि भिड...
पुस १७, २०८० पोखरा । एमाले गण्डकीले झन्डै १० करोड पर्ने घर पार्टी कार्यालय प्रयोजनका लागि खरिद गर्ने भएको छ । गण्डकी प्रदेश कमिटीले अधिवेशनपछिको पहिलो बैठकमा नै घर किन्ने योजनाबारे सदस्यहरूलाई जानकारी गराएको हो । त्यसका लागि एमालेले प्रत्येक...
पुस- १६, २०८० काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्नुपर्ने बताएका छन् । मेलमिलाप दिवसका अवसरमा सोमबार नेपाली कांग्रेसले काठमाडौंमा गरेको कार्यक्रममा उनले संविधानले ‘फल’ दिन नसकेको बताए । संविधान...
पुस -१६, २०८० काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रको बहस असान्दर्भिक भएको बताएका छन् । सोमबार मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले काठमाडौंमा गरेको कार्यक्रममा उनले राजतन्त्र दरबार हत्याकाण्डका बेलामा नै सकिएको बताए । “राजतन्त्रको...
पुस- १६, २०८० काठमाडौँ– नेपाली कांग्रेसले आज ४७औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदैछ । कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप’...
पुस १६, २०८० काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीका साथै आफ्ना सचिवालय समेत व्यापक हेरफेरको तयारीमा छन् । मन्त्रिपरिषद् हेरफेरअघि प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयमा जिम्मेवारी हेरफेर गर्ने बताइएको छ । आगामी ११ माघमा हुने राष्ट्रिय सभाको निर्वाचन र सत्तारूढ...
पुस १५, २०८० काठमाडौं । नेपाली कांग्रेसले बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको छ । केन्द्रीय कार्यसमितिको बैठकबाट यस्तो निर्णय गरिएको कांग्रेसको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । गएको शुक्रबार ललितपुरको बालकुमारीमा ईपीएस...
पुस -१४, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बन्नेको नाम पार्टीका सभापतिको खल्तीमा रहेको बताएका छन्। शनिबार भक्तपुरको एक कार्यक्रममा महामन्त्री थापाले प्रदेशले सिफारिस गरेपनि पार्टीका सभापतिको कोटको खल्तीमा उम्मेदवार बन्नेको नाम पहिल्यै रहने बताएका हुन्।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८