• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
प्रश्न मात्रै होइन, समाधान खोज्न सरकारमा आएका हौँः सांसद परियार
  • खबरदाता

फागुन २४, २०८० काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले आफ्नो पार्टी प्रश्न गर्न मात्रै नभई उक्त प्रश्नको समाधान खोज्न सरकारमा सहभागी भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा धारणा राख्दै उनले भने, ‘प्रश्न गर्न सजिलो छ...

सरकारलाई प्रभावकारी बनाउन जोखिम उठाएरै समीकरण परिवर्तन गरेँ : प्रधानमन्त्री (पूर्णपाठ)
  • खबरदाता

फागुन २४, २०८०   काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका कामलाई प्रभावकारी बनाउन आफूले जोखिम उठाएरै सत्ता समीकरण परिवर्तन गरेको स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राख्दै उनले कार्यक्षमता प्रमाणित नभए...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • खबरदाता

फागुन २४, २०८०   काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्न लागेको हो । प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १ : १७ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।...

रणनीतिक छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै
  • खबरदाता

फागुन २४, २०८०   काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस सांसद रामहरि खतिवडाका अनुसार बैठक बिहान ९ बजे बस्नेछ । बैठक नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । सदनको...

बागमती प्रदेशका ६ जना मन्त्रीद्वारा सामूहिक राजीनामा
  • खबरदाता

फागुन २३, २०८०   बागमती प्रदेश सरकारका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, उद्योग, वाणिज्य, भूमि तथा...

नवनियुक्त मन्त्रीहरूले लिए शपथ
  • खबरदाता

फागुन २३, २०८०   काठमाडौं । नवनियुक्त १६ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा नयाँ मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्डुको नेतृत्वमा तीन...

शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ
  • खबरदाता

फागुन २३, २०८० काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमना श्रेष्ठ शिक्षा मन्त्री बन्ने भएकी छिन् । बालुवाटारमा सम्पन्न सत्ता गठबन्धनको बैठकले रास्वपाको मन्त्रालय टुंगो लगाएको हो । पार्टीले उपप्रधान र गृह सहित ४ वटा मन्त्रालय पाएको छ । जसमा उपप्रधान तथा...

अर्थमन्त्रीमा वर्षमान पुन
  • खबरदाता

फागुन २३, २०८० काठमाडौँ । नयाँ गठबन्धनबाट बनेको सरकारमा अर्थमन्त्री वर्षमान पुन हुने भएका छन् । बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले पुनलाई उपप्रधान सहित अर्थमन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो ।

रास्वपाले उपप्रधानसहित गृह, शिक्षा, श्रम र खेलकुद मन्त्रालय लिने
  • खबरदाता

फागुन २३, २०८० काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयसहित चार मन्त्रालय लिने भएको छ। उपप्रधानसहित गृह, शिक्षा, श्रम र खेलकुद मन्त्रालय रास्वपाले लिने भएको हो । बालुवाटारमा बुधबार दिउँसो बसेको सत्ता गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८