काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले संघीय संसद्को अधिवेशन आह्वान नभए सरकारलाई दबाब दिने जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटीको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले सरकारले नियतवश संघीय संसद्को अधिवेशन आह्वान नगरेको निष्कर्ष निकालेको जानकारी दिए । माओवादीले...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले शेरा दरबार प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् । आज बसेको राज्य व्यवस्था समितिको बैठकमा प्रचण्डले दोषी जो सुकैलाई कारबाही गरिनुपर्ने बताए । बैठकमा नेकपा (एमाले)का सांसद वासुदेव शेरा दरबार प्रकरणलाई लिएर प्रश्न...
नेकपा (एमाले)बाट निष्कासित नेता भीम रावलले मातृभूमि जागरण अभियान चलाउने भएका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका रावलले मातृभूमि जागरण अभियान सञ्चालन गरेर देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने...
काठमाडौं- नेकपा एमालेबाट गत पुस ११ गते निकालिएका पूर्वउपाध्यक्ष डा. भीम बहादुर रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आक्रोश पोखेका छन् । भ्रष्टाचार र हिनामिनामा मुछिएका ठूला भनिएकाहरूलाई जोगाउने काम ओलीले गरेको भन्दै रावलले आक्रोश पोखेका हुन् । रावलले ओलीका कारण...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कारबाहीमा परेका पूर्वमहामन्त्री मुकुल ढकाललाई पुरानै जिम्मेवारीमा फकाउनुपर्ने माग उठेको छ । कोसीका सभापति राजेश तिम्सिना र मधेसका सभापति तपेश्वर यादवले ढकाललाई पुरानै जिम्मेवारीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई पत्र लेखेका छन्...
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि आठवटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्किएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदै छ । विसं २०३३ पुस १६ गते नेपाली...
नेकपा एमालेको राजनीतिबाट बिदा भएका डा. भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले आफ्ना कुराहरू राख्न र भावी कार्ययोजना बारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको रावलका सचिवालय सदस्य गोविन्द दुवालले जानकारी दिए । नयाँ पार्टी खोल्ने...
नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ । अखिल (क्रान्तिकारी)को प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार, उमेर हद लगाउने पक्षमा ९०० र खुला राख्ने पक्षमा ८७९ मत प्राप्त भएको छ । मतदानको अन्तिम नतिजाअनुसार...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दै छ । वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा आज दिउँसो ३ बजे बैठक बस्न लागिएको हो । बैठकमा समसामयिक राजनीतिक, केन्द्रीय विभागमा मनोनयन, आगामी केन्द्रीय समितिको बैठकको तयारीका बारेमा छलफल गरिने कार्यवाहक प्रवक्ता...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८