• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
कांग्रेसले ७७ जिल्लाका सभापति र उपसभापतिका लागि आज अभिमुखीकरण कार्यक्रम गर्दै
  • खबरदाता

नेपाली कांग्रेसले आज ७७ वटै जिल्लाका सभापति र उपसभापतिका लागि अभिमुखीकरण कार्यक्रम गर्दैछ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पोखरामा आयोजना गर्ने उक्त कार्यक्रमको पार्टी सभापति शेरबहादुर देउवाले बिहान साढे १० बजे उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ ।...

चितवनमा एकीकृत समाजवादीका नेताहरू माओवादी प्रवेश
  • खबरदाता

चितवन– एकीकृत चितवनमा एकीकृत समाजवादीका नेताहरू माओवादी प्रवेशनेतासहित सयौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सो क्रममा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता कृष्णराज न्यौपाने लब्लीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश...

राष्ट्रिय सभामा आधादर्जन अध्यादेश पेस
  • खबरदाता

राष्ट्रियसभामा विभिन्न अध्यादेश पेस भएका छन् । सभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभासमक्ष पेस गरे...

सत्ता नजिककालाइ नलाग्ने अरुलाई लाग्ने कस्तो कानुन ?
  • खबरदाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान सरकार अहिले पनि भ्रष्टाचार र भ्रष्टाचारी संरक्षणमै लागिरहेको आरोप लगाएको छ। शुक्रवारको प्रतिनिधिसभामा अध्यक्ष राजेन्द्र लिङ्देनले यस्तो अरोप लगाएका हुन्। विपक्षीहरूको दबाबपछि संसद् आह्वान गरिको बताउँदै बैठकको प्रारम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनाएका सरकारको उपलब्धि...

राजकीय पदमा पुगेका व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्छ : स्वर्णिम वाग्ले
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले राजकीय पदमा पुगेका व्यक्तिको सम्पत्ति छानबिनका निम्ति न्यायिक आयोग गठनको माग गरिने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले पार्टीको योजना सुनाउँदै यस्तो बताएका हुन् । “हाम्रो अब चिरस्थायी माग हुुनेछ, नेपालको जाँचबुझ...

अध्यादेशको बचाउमा देउवाले भने – लगानी गर्ने वातावरण बनाउन ल्याएका हौँ
  • खबरदाता

प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यावसायिक वातावरण प्रबन्ध गर्न र देशभित्र तथा बाहिरबाट लगानीअनुकूल वातावरण बनाउन वर्तमान सरकारले अध्यादेशहरू ल्याएको बताएका छन् । संसद्‌को बर्खे अधिवेशन स्थगित गरेर सरकारले यसबीच आधादर्जन अध्यादेश ल्याएको छ । देउवाले त्यसरी ल्याइएका...

‘दल विभाजन सम्बन्धि सामान्य कुराको पछि यो सरकार लाग्दैन’
  • खबरदाता

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारको मेन्युमा कुनै पनि दल टुक्र्याउने र भत्काउनेजस्ता खुद्रे कुरा समावेश नभएको बताएका छन्। नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको हल्ला चलेपछि ओलीले प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा यस्तो बताएका...

अध्यादेश ल्याउनु पर्ने बारे ओलीले दिए यी छ कारण 
  • खबरदाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउनुको कारणबारे संसद् बैठकमा जानकारी गराएका छन् । तत्काल आर्थिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिबृद्धि गर्न ११, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा सम्बन्धि १२, भूमि तथा वन सम्बन्धि ३, आर्थिक कार्यविधि...

दुर्घटनामा  ज्यान गुमाएका परिवारका सदस्यहरूको वेदना सम्झेर सिद्धबाबा सुरुङमार्ग निर्माण गरियो : प्रधानमन्त्री ओली
  • खबरदाता

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्‌को पाँचौँ अधिवेशनलाई सम्बोधन गर्दै सडक दुर्घटनाप्रति चिन्ता व्यक्त गरेका छन्‌ । सबै खाले सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारका सदस्यहरूको वेदनाले आफू केही भावुक बनेको, तर दिनदिनै यस्तो खबर सुन्न...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८