• असोज १६, २०८२, बिहीवार Thursday, 02 October, 2025
नारायणघाट-मुग्लिन सडक फेरि अवरूद्ध
  • खबरदाता

तुइन खोलामा लगातार आइरहेको पहिरोले मुग्लिन–नारायणघाट सडक खण्ड फेरि अवरूद्ध भएको छ। सडक डिभिजन भरतपुरले मंगलबार राति साढे ७ बजे उक्त सूचना जारी गरेको हो। तुइन खोलाको पुल नजिकै वर्षाका कारण माथिबाट लेदो खस्दा सडक अवरूद्ध भएको सडक डिभिजनले जनाएको...

दसैँ सुरु भएपछि साढे पाँच लाखले छाडे काठमाडौं उपत्यका
  • खबरदाता

दसैँको चहलपहल सुरु भएसँगै साढे पाँच लाखले संघीय राजधानी काठमाडौं छाडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, घटस्थापनादेखि आज बिहानसम्म पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडेका छन् । काठमाडौं छाड्ने यात्रुको चाप बढेसँगै सवारी नाका...

ग्रेन्डर मेसिनले खुट्टा काटिएर मृत्यु
  • खबरदाता

झापा । ग्रेन्डर मेसिनले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ । भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार (असोज १३) साँझ परियारले आफ्नो...

देशभर बदली, चट्याङसहित आज वर्षाको पूर्वानुमान
  • खबरदाता

देशका सबै प्रदेशमा मंगलबार (असोज १४) साधारणतया बदलीको पूर्वानुमान छ । कतिपय स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी र तराई भू–भागका केही...

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • खबरदाता

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३२ पैसा तोकिएको छ। यस्तै युरोपेली युरोको खरिद दर १६५ रुपैयाँ ९५ पैसा...

आज महाअष्टमी : गरिँदै महागौरी देवीको पूजाआराधना
  • खबरदाता

बडादसैँ एवं नवरात्रको नवौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन महागौरी देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । तिथि वृद्धि नभएका वर्ष नवरात्रको आठौँ...

आज २०८२ साल असोज १४ गते मंगलबारको राशिफल
  • खबरदाता

आज २०८२ साल असोज १४ गते मंगलबार। आश्विन शुक्ल पक्षको महाअष्टमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ३० तारिख। नवरात्रको आठौं दिन। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...

एकै दिनमा एक लाखभन्दा धेरैले छाडे काठमाडौं उपत्यका
  • खबरदाता

पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । दशैं मनाउनका लागि एक लाख ११ हजार ६३९ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यही असोज ६ गते घटस्थापनादेखि आज फूलपातीसम्म...

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
  • खबरदाता

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको समेत प्रभाव रहेको छ । देशभर साधारणतया बदली रहेको छ । हाल वाग्मती प्रदेशका केही स्थानमा, कोसी, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्का पानी परिरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद्...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८