गर्मीको लहर, आँधीबेहरी, बाढी र डढेलोजस्ता जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने तथा विद्यालय छाड्ने जोखिम बढी रहेको संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले जनाएको छ । युनिसेफको विश्लेषणअनुसार सन् २०२५ मा १०६ देश तथा क्षेत्रमा १७ करोडभन्दा बढी...
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ०१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३२...
२०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६ सेप्टेम्बर ११ तारिख। भदौ कृष्ण पक्षको औंसी तिथि। मोतीराम भट्ट जन्मजयन्ती, कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिन । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार...
म्याग्दी । रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका केही युवाले भने विदेशमा सिकेको सीप र कमाएको पुँजी गाउँमै लगानी गरेर भेडापालन व्यवसाय सुरु गरेका छन् । पाउद्धारका ३८ वर्षीय मनिराम पाइजा छ वर्ष रोजगारीका...
बारा जिल्ला अदालतले तीन वर्षीया बालिकाको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा मुख्य प्रतिवादी प्रोग्रेस चौधरी भन्ने पुरगेश चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ। न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले बिहीबार मुख्य प्रतिवादी प्रोग्रेस चौधरीलाई मुलुकी फौजदारी कार्यविधि संहिता,...
भोटेकोसी बाढीले थुपारेको ढुंगा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउन मात्रै रु ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्यांकन...
सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शाहको अमेरिका भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका...
सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन् । बिहीबार (भदौ २५) गौरीकुमारी यादवले राजीनामा दिएसँगै उक्त पद रिक्त छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कायालयले उद्योगमन्त्रीमा...
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्। मन्त्री यादवले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएकी हुन्। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास व्यवस्थापन गर्न नसकेपछि मन्त्री यादव उद्योगीहरूसँग आक्रोशित बनेकी थिइन्। उनले उद्योगी र कर्मचारीहरूसँग आफू वाक्क भएको बताएकी...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८