• असोज १, २०८३, बिहीवार Thursday, 17 September, 2026
कृष्णभीरको सडक ‘तीन दिनभित्र सञ्चालनमा ल्याइने’
  • खबरदाता

रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको चितवनको कृष्णभीरखण्डमा तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ । भासिएको स्थानमा भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड)की प्रमुख सजना अधिकारीले...

बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत ९०९ जना अझै बेपत्ता
  • खबरदाता

भदौ १० गते आएको बाढीका कारण जलविद्युत् आयोजना कार्यरत कर्मचारी तथा कामदारमध्ये ९०९ जना अझै बेपत्ता छन्। ११ वटा जलविद्युत् आयोजनाबाट कार्यरत रहेकामध्ये ९०९ जना अझै सम्पर्कबाहिर रहेका हुन्। हराएकामध्ये सबैभन्दा धेरै रसुवामा सञ्चालनमा रहेका तथा निर्माणाधीन आयोजनाका छन्। रसुवामा...

पाँचवटा प्रदेशका यी स्थानमा हुनेछ आज भारी वर्षा
  • खबरदाता

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो र राति नै भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र कर्णाली प्रदेशको पहाडी...

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल
  • रासस

२०८३ साल भदौ २७ गते शनिबार सन् २०२६ सेप्टेम्बर १२ तारिख। भदौ शुक्ल पक्षको प्रतिपदा तिथि। प्राथमिक उपचार दिवस/गुंला पर्व समाप्ति । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको...

कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य
  • रासस

चितवन । कालिका नगरपालिकाले आफ्नै कार्यालयबाट ‘स्मार्ट कार्ड’ चालक अनुमति पत्र (लाइसेन्स) वितरण सेवा सुरु गरेको छ । यातायात व्यवस्था कार्यालय भरतपुरसँगको सहकार्यमा नगरपालिकाले सेवाग्राहीलाई आफ्नै भवनबाट सवारी चालक अनुमति पत्र वितरण गर्ने व्यवस्था मिलाएको नगरप्रमुख विनोद रेग्मीले बताए ।...

मुग्लिन-नाराणगढ सडकखण्ड अवरुद्ध
  • खबरदाता

मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध बनेको छ । साँझ ८:४० मा रिग्दी खोला र सिमलतालको बीचमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको हो । पहिरो हटाउनका लागि सडक विभागको टोली तैनाथ गरिएको छ । हाल अवरोध हटाउनका लागि मेसिन सञ्चालन गरिएको विभागको...

१५औँ महाधिवेशनमा भाग लिन कसैलाई वञ्चित गरिएको छैन : गगन थापा
  • खबरदाता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कुनै पनि नेतालाई पार्टीको १५औँ महाधिवेशनमा भाग लिने कुराबाट बञ्चित नगरिएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले महाधिवेशनमा पार्टीका सबै नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने...

चार उद्यमीसँग प्रधानमन्त्रीको छलफल
  • खबरदाता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहज्यूले अहिले उद्यमी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा मुलुकको...

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
  • रासस

कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइन्छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८