• कात्तिक १८, २०८३, बुधवार Wednesday, 04 November, 2026
विशेषलाई काउन्टर दिन २७ पुसमा युवा तथा २८ मा जिल्ला सभापतिहरूको भेला गर्दै संस्थापन समूह
  • खबरदाता

२७ र २८ पुसमा हुने विशेष महाधिवेशनलाई काउन्टर दिन संस्थापन समूहले पार्टी कार्यालयमा कार्यक्रम गर्ने भएको छ ।f   भर्खरै सभापति शेरबहादुर देउवानिवासमा संस्थापन समूहका शीर्षनेताहरूको बैठकले काउन्टर कार्यक्रम गर्ने निर्णय गरेको हो । बैठकमा सभापति देउवा सहितनेताहरू बालकृष्ण खाँण,...

कांग्रेस कार्यसम्पादन समितिको बैठकआह्वान
  • खबरदाता

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । बिहीबार ९पुस २४० अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको छ । “नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज २०८२ पौष २४ गते बिहीबार दिनको...

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने
  • रासस

काठमाडौँ । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत...

चुनावका लागि खुल्यो म्यादी प्रहरीको भर्ना
  • खबरदाता

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले १ लाख ३३ हजार ( सय ८) निर्वाचन प्रहरी (म्यादी) भर्नाको तयारी गरेको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि २०८२ अनुसार निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो...

नेपाल प्रहरीका १० एसपीको एसएसपीमा बढुवा
  • खबरदाता

नेपाल प्रहरीले १० प्रहरी उपरीक्षक (एसपी)हरुलाई वरिष्ठ प्रहरी उपरीक्षकमा बढुवा गरेको छ । नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरमा कार्यरत रामप्रकाश शाह एक नम्बरमा बढुवामा परेका छन् । यस्तै, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी पनि...

राष्ट्रियसभाका उमेदवारको विरोधमा आज उजुरी दिन सकिने
  • खबरदाता

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम उमेदवारको विरोधमा आज उजुरी दिन सक्ने कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमबमोजिम बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयनपत्र दर्ता...

पुस २७ र २८ गते काठमाडौंमा कांग्रेसको विशेष महाधिवेशन घोषणा
  • खबरदाता

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले यही पुस २७ र २८ गते विशेष केन्द्रीय महाधिवेशन घोषणा गरेका छन्। विशेष महाधिवेशन माग गर्दै प्रस्ताव दर्ता गरेका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले अहिले नयाँबानेश्वरमा जारी पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन्। 'पार्टी विधानको...

जेनजी आन्दोलनमा क्षति पुर्‍याइएका सवारीले कर छुट पाउने
  • खबरदाता

जेनजी आन्दोलनमा पूर्ण रूपमा क्षति भएका सवारी साधनले कर छुट पाउन भएका छन् । बागमती प्रदेश सरकारले जेनजी आन्दोलनको बेला क्षति पुगेका सवारी साधनलाई विशेष कर छुट दिने निर्णय गरेको हो । बागमती प्रदेशको मन्त्रिपरिषद्को गत पुस १६ गते गरेको...

प्रहरीप्रति नागरिकको विश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँ : प्रहरी प्रवक्ता काफ्ले
  • रासस

नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निर्वाचन सुरक्षालाई लिएर केही राजनीतिक दलबाट विभिन्न प्रश्न उठाइरहेको सन्दर्भमा निर्वाचनको भित्री घेरामा रही सुरक्षा प्रदान गर्ने मुख्य जिम्मेवारीमा रहेको नेपाल...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८