२०८३ साल असोज २४ गते शनिबार सन् २०२६ अक्टोबर १० तारिख। असोज कृष्ण पक्षको औंसी तिथि । श्रोह् श्राद्ध अन्त्य, विश्व मानसिक स्वास्थ्य दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...
नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन् । कांग्रेसको जारी १५औँ महाधिवेशनबाट गगन सभापतिमा निर्वाचित भएका हुन् । उनले ६ हजार ५८४ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । ५४ मत बदर भएको...
देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले केही स्थानमा छोटो समय भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय...
काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६ अक्टोबर ९ तारिख। असोज कृष्ण पक्षको चतुर्दशी तिथि । विश्व हुलाक दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा...
दसैँतिहारका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ । यातायात व्यवस्था विभागमा मंगलबार बसेको व्यवसायीलगायत सरोकारवाला निकायको संयुक्त बैठकले चाडपर्वलाई लक्षित गरी आजदेखि लामो तथा मध्यम दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो...
कर्णाली । कर्णाली प्रदेशमा दसैँ तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित गरेर पाँच हजार प्रहरी परिचालन गरिने भएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्णालीका दश वटै जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय तथा सुदृढ बनाउन पाँच हजार ३१४ प्रहरी...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज मतदान हुँदै छ । बिहीबारका लागि तय गरिएको मतदान आज हुन लागेको हो । महाधिवेशन प्रतिनिधिहरूलाई बिहान ६ बजे नै निर्वाचन क्षेत्रमा उपस्थित हुन भनिएको छ । बिहान ७ बजेबाट सुरु हुने मतदान...
देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना छ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागमा साधारणतया...
जुम्ला- कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको छ । हरेक वर्ष असोज कृष्ण त्रयोदशीका दिन प्रसिद्ध धार्मिकस्थल चन्दननाथ र भैरवनाथ मन्दिरमा लिङ्गो तान्ने कार्यक्रम हुने भएकाले प्रदेश सरकारले सार्वजनिक बिदा दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८