• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026
शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथि छलफल हुने
  • खबरदाता

संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे...

बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
  • रासस

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयका...

कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
  • खबरदाता

माध्यमिक विद्यालय तहको कक्षा १२ को यस वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजे सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । आगामी जेठ...

कक्षा १२ को परीक्षा आजदेखि : पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदै
  • खबरदाता

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले आइतबार बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी...

कक्षा–१२ को परीक्षा : मोबाइल प्रयोग गरे कारबाही
  • खबरदाता

कक्षा–१२ को परीक्षा हलमा मोबाइल फोन, स्मार्ट घडीलगायतलगायत ‘इलेक्ट्रोनिक्स डिभाइस’ लैजान निषेध गरिएको छ । परीक्षा हलमा मोबाइल प्रयोग गरे कारबाही गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यस्ता मोबाइल जफत, कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने र ती परीक्षार्थीको सबै...

शिक्षा विधेयक संसद्को यसै अधिवेशनबाट पारित हुने
  • खबरदाता

सरकारले शिक्षा विधेयक संसद्को यही अधिवेशनबाट पारित गर्ने भएको छ । शुक्रबार संघीय संसद्का दुवै सदनमा आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा विधेयक संसद्को यही अधिवेशनबाट पारित गर्ने उल्लेख गरेका हुन्। नीति तथा...

शिक्षकको आन्दोलन स्थगित,ऐन जारी नभए कडा आन्दोलन गर्ने चेतावनी
  • खबरदाता

नेपाल शिक्षक महासंघले तोकिएको समयमा शिक्षा ऐन जारी नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार साँझ मन्त्रिपरिषद् बैठकपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सरकारसँगको सहमतिपछि अहिलेलाई आन्दोलन स्थगित गरिएको तर असार १५ भित्र ऐन जारी नभए कडा आन्दोलन गर्ने...

आन्दोलनरत शिक्षक र सरकारबीच नौ बुँदे सहमति
  • खबरदाता

सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको छ । बुधबार अपरान्हदेखि सुरु भएको बैठकमा ९ वटा बुँदामा सहमति भएको वार्तामा सहभागी एक सदस्यले बताए । उनका अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन् ।...

सरकार र शिक्षक महासंघबीच वार्ता जारी
  • खबरदाता

सिंहदरबारमा सरकार र शिक्षक महासंघबीच वार्ता सुरू भएको छ । शिक्षामन्त्री रघुजी पन्तको उपस्थितिमा अहिले वार्ता जारी छ । शिक्षा ऐनलाई बटमलाइन बनाएर शिक्षकहरू २९ दिनदेखि सडक आन्दोलनमा छन् । यसअघि हिजो र अस्ति रातिको वार्तामा भएका द्विपक्षीय कुराकानीमा टेकेर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८