• कात्तिक ९, २०८३, सोमवार Monday, 26 October, 2026
आज निको हुने भन्दा दोब्बर बढी संक्रमीत

आज २२.२५ प्रतिशतमा संक्रमण। साउन १२ ,२०७८ चितवन । आज एकै दिनमा १७७८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ४७ हजार ७९ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३८९९ जनामा कोरोना भाइरसको...

चितवनमा १११४ परिक्षण, १९५ मा संक्रमण
  • खबरदाता

परिक्षण मध्ये १७.५० प्रतिशतमा पोजेटिभ साउन १२ ,२०७८ चितवन । आज चितवनमा १०३४ जनाको पिसिआर परिक्षण गर्दा १५८ र ८० को एन्टिजेन परिक्षण गर्दा ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १३८...

असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने

साउन १२, २०७८ सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो लहरको जोखिममा बालबालिका र खोप नलगाएका व्यक्ति पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकलन छ ।...

चैतसम्म तीन करोड मात्रा खोप आउने

साउन १२, २०७८ सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना ९कोभिड–१९० विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले यस्तो तयारी थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नीति, योजना...

आज देशभर ३४२१ कोरोना संक्रमित थपिए
  • खबरदाता

आज १९.८० प्रतिशतमा संक्रमण। साउन ११ ,२०७८ चितवन । आज एकै दिनमा १६८६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ४५ हजार ३०१ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३४२१ जनामा कोरोना भाइरसको...

चितवनमा १३९४ परिक्षण, १८९ मा संक्रमण
  • खबरदाता

परिक्षण मध्ये १३.५५ प्रतिशतमा पोजेटिभ साउन ११ ,२०७८ चितवन । आज चितवनमा १२०६ जनाको पिसिआर परिक्षण गर्दा ११७ र १८८ को एन्टिजेन परिक्षण गर्दा ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ९६...

आज २२३७ जनामा संक्रमण १८ को मृत्यु
  • खबरदाता

आज १६.१७ प्रतिशतमा संक्रमण। साउन १० ,२०७८ चितवन । आज एकै दिनमा २०५० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ४३ हजार ६१५ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २२३७ जनामा कोरोना भाइरसको...

चितवनमा ६६ जनामा संक्रमण हुँदा १९८ निको भए
  • खबरदाता

परिक्षण मध्ये ११.३४ प्रतिशतमा पोजेटिभ साउन १०,२०७८ चितवन । आज चितवनमा ५८० जनाको पिसिआर परिक्षण गर्दा ६६ र २ को एन्टिजेन परिक्षण गर्दा शुन्य जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ३ जना कोरोना...

ब्राजिलमा एकै दिन एकलाखभन्दा बढी सङ्क्रमित

साउन ९, २०७८ ब्राजिलमा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समयमा झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा नै एक लाखभन्दा पनि बढी सङ्क्रमित भएका छन् । यहाँ विगतका केही दिनमा एकै दिनमा दुई हजारभन्दा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८