• कात्तिक ९, २०८३, सोमवार Monday, 26 October, 2026
चितवनमा ५८९ परिक्षण गर्दा १७३ मा संक्रमण
  • खबरदाता

परिक्षण मध्ये २९.३७ प्रतिशतमा संक्रमण साउन २३,२०७८ चितवन । आज चितवनमा ५२६ जनाको पिसिआर परिक्षण गर्दा १५१ र ६३ को एन्टिजेन परिक्षण गर्दा २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ३ जना कोरोना...

जापानबाट नेपाल आइपुग्यो एस्ट्राजेनेको खोप
  • खबरदाता

साउन २३,२०७८ कोरोना भाइरस बिरुद्धका लागि जापान सरकारले उपलव्ध गराइएको एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको खोपको पहिलो चरण काठमाडौं आइपुगेको हो । कतार एयरवेजको विमानमार्फत ३ लाखभन्दा बढी डोज खोप त्रिभुवन...

जब १० हजार १९ को मृत्यु मात्र तथ्यांक बन्छ…..

साउन २३, २०७८ गत वर्षको जेठ ३ मा कोरोना भाइरसका कारण नेपालमा पहिलो मृत्यु भयो। काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएर घर फर्केकी सिन्धुपाल्चोककी २९ वर्षीया एक महिलाको उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो। त्यति बेला उनमा...

कोभिडको सामनाका लागि तयारीमा रहन गृहमन्त्रीको निर्देशन

साउन २२, २०७८ गृहमन्त्री बालकृष्ण खाँणले कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेकाले त्यसको सामनाका लागि आवश्यक तयारीमा रहन विभिन्न मन्त्रालयका सचिव तथा मातहतका अधिकारीलाई निर्देशन दिएका छन् । गृहमन्त्रालयमा गृहसचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव, सङ्घीय मामिला तथा सामान्य...

चितवनमा एकैदिन २२३ जनामा कोरोना संक्रमण
  • खबरदाता

  परिक्षण मध्ये २४.७२ प्रतिशतमा संक्रमण साउन २२,२०७८ चितवन । आज चितवनमा ६९३ जनाको पिसिआर परिक्षण गर्दा १४७ र २०९ को एन्टिजेन परिक्षण गर्दा ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालमा थप ५ जना...

बागलुङमा सक्रिय सङ्क्रमित ५००

साउन २२, २०७८ कोरोना सङ्क्रमितको सङ्ख्या पुनः उकालो लागेको छ । स्वास्थ्य कार्यालयको पछिल्लो आँकडाअनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५८० पुगेको छ । कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले पछिल्लोपटक एकैसाथ ८० नयाँ सङ्क्रमित फेला परेको जानकारी दिए । “आज...

संक्रमण १० दिनमा दोब्बर, तेस्रो लहरको संकेत

साउन २२, २०७८ नेपालमा पछिल्लो समय दैनिक कोरोना संक्रमण साउन १० गते २२ सयमा झरेको थियो। त्यसपछिको अवधिमा भने झन्डै दोब्बर बढेको छ। बिहीबार ३ हजार ९ सय ३८ जनामा संक्रमण देखिएको छ। यही अवधिमा बुधबार सबैभन्दा बढी ४ हजार...

बुधबार ४२ दिनयताकै सबैभन्दा धेरै संक्रमित

साउन २१, २०७८ छिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण नियन्त्रणमा सरकारले प्रभावकारी कदम नचाल्ने हो र सर्वसाधारणले पनि घोषित मापदण्ड पालनामा गम्भीर नहुने हो...

देशभर ४१०७ संक्रमीत थपिए,३५ को मृत्यु
  • खबरदाता

आज २५.१९ प्रतिशतमा संक्रमण। साउन २० ,२०७८ चितवन । आज एकै दिनमा १५३५ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ६१ हजार ६५१ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ४१०७ जनामा कोरोना भाइरसको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८