• कात्तिक ९, २०८३, सोमवार Monday, 26 October, 2026

देशभर ४१०७ संक्रमीत थपिए,३५ को मृत्यु

  • खबरदाता

देशभर ४१०७ संक्रमीत थपिए,३५ को मृत्यु

आज २५.१९ प्रतिशतमा संक्रमण।

साउन २० ,२०७८

चितवन । आज एकै दिनमा १५३५ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ६१ हजार ६५१ रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ४१०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ७ लाख ६९ हजार ९२२ पुगेको छ ।

देश भर ११३५४ को पिसिआर परिक्षण गर्दा २९७५ र ४९४४ जनाको एन्टिजेन परिक्षण गर्दा ११३२ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका २१५ जना रहेका छन् ।

आज थप ३५ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९९५७ पुगेको छ ।

  • प्रकाशित मिति : साउन २०, २०७८, बुधवार ११:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८