• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026
चितवनमा ५४० केन्द्रबाट टाइफाइडरोग विरुद्धको खोप अभियान चलाइने
  • खबरदाता

  चैत २२,२०७८ चितवन । चितवनमा टाइफाइड बिरुद्धको खोप अभियान संचालन गरिने भएको छ।चितवन लगायत देशभर चैत २५ देखि वैशाख ४ गतेसम्म यो अभियान चलाइने जन स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। टाइफाइडरोगविरुद्ध यो खोप १५ महिनादेखि १५ बर्ष उमेर समूहलाई...

बलात्कार मुद्दाका ६९ वर्षीय पुरुषलाई १३ बर्ष कैद
  • खबरदाता

  चैत २१,२०७८ चितवन - बालिकालाई जर्बजस्ती करणी गरेको कसुरमा जिल्ला अदालत चितवनले ६९ वर्षीय पुरुषलाई १३ वर्ष ६ महिना जेल सजायको फैसला सुनाएको छ । पीडित बालिकालाई पीडकबाट रु २ लाख क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश दिएको छ...

दमौली अस्पतालका चिकित्सकले आठ महिनादेखि तलबभत्ता पाएनन्
  • खबरदाता

चैत १६,२०७८ दमौली अस्पतालमा कार्यरत चिकित्सकले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । अस्पतालमा करार सेवामा कार्यरत चिकित्सकले चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म तलब भत्ता पाउन नसकेका हुन् । तलबभत्ता नपाएको विषयमा चिकित्सकले यस अगाडि पनि पटकपटक अस्पताल व्यवस्थापन...

चितवनका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण
  • खबरदाता

  चैत १६,२०७८ चितवन - चितवनका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । पत्रकार महासंघको ६७ औँ स्थापना दिवस र भरतपुर अस्पतालको ५९ औँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्य परीक्षण गरिएको हो । नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजना, भरतपुर अस्पतालको प्राविधिक...

कर्णालीमा ६९ प्रतिशतलाई कोरोना खोपको दोस्रो मात्रा
  • रासस

  चैत १६,२०७८ कर्णाली प्रदेशमा ६९ प्रतिशतले कोरोना भाइरसविरुद्ध खोपको दोस्रो मात्रा लगाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नौ लाख ७३ हजार ६४८ जनाले खोपको दोस्रो मात्रा लगाएका हुन् । हालसम्म खोपको पहिलो मात्रा ७० प्रतिशतले लगाएका छन् ।...

नेपाल पत्रकार महासंघको स्थापना दिवसमा निशुल्क उपचार
  • खबरदाता

  चैत १४,२०७८ चितवन । जिल्लाका १६६ जना पत्रकारको रगत नमूना संकलन गरिएको छ । नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवस र भरतपुर अस्पतालको वार्षिकोत्सवको अवसरमा महासंघको कार्यालय भरतपुरमा आज रगतको नमूना संकलन गरिएको हो । भरतपुर अस्पतालको प्रयोगशाला...

सङ्क्रमण घटेसँगै खोप लगाउने घट्दै
  • खबरदाता

चैत १३, २०७८ कोरोना भाइरसको सङ्क्रमण घट्दै गएकाले खोप लगाउन चाहनेको सङ्ख्या निकै कम हुन थालेको छ। अब सङ्क्रमणले दुःख दिन्न भन्ने सोचले खोप लगाउन मानिस अनिच्छुक देखिएका छन् । सरकारले चैतभरिमा पूर्ण खोप लगाउने घोषणा गरेको छ । निर्वाचन...

नेपालमा ९३ प्रतिशतले लगाए कोभिड विरुद्धको खोप
  • रासस

  चैत ६,२०७८ नेपालमा कोभिड - १९ बिरुद्ध ९३ प्रतिशत खोप लगाएका छन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो । यस्तै पूर्ण...

संसारभरि बढ्न थाल्यो कोरोना, दक्षिण कोरियामा थपिए एकैदिन चार लाख संक्रमित
  • खबरदाता

चैत ३,२०७८ कोरोनाभाइरसको संक्रमण फेरि संसारभरि बढ्न थालेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनवरी अन्तिमपछि गत साता संसारभर कोरोना संक्रमण ह्वात्तै बढेको बताएको छ। अघिल्लो साताको तुलनामा गत साता (मार्च ७-१३) मा संसारभर कोरोना संक्रमण ८ प्रतिशतले बढेको छ। यो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८