मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा लामखुट्टेको टोकाइबाट लाग्ने रोग ‘जापानिज इन्सेफ्लाइटिस’बाट एक पुरुषको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका–१ पतवारी निवासी ५२ वर्षीय पुरुषको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी छविलाल सुवेदीले बताए। ‘जिल्लामा चालु...
गण्डकी । गण्डकी प्रदेशमा गत पुसयता डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ । पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा बढी कास्कीमा...
चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले निजी मेडिकल तथा डेन्टल कलेजमा सिट वृद्धि गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । मुनाफाखोर उद्देश्यले उक्त निर्णय गरिएको उनको ठहर छ । हालैको सिट बढाउने ‘गैरजिम्मेवार’सहित केही समययताका गलत निर्णय तथा फैसलाले...
गुल्मी । ‘म आफैँलाई मधुमेह (सुगर) छ, नियमित जाँच र औषधि लिन बुटबल जानुपर्छ’, चन्द्रकोट गाउँपलिका–६ हरेवाकी लीलमाया शर्माले भनिन्, ‘घरैअगाडि १५ शय्याको अस्पताल बनेको छ, सञ्चालनमा नआउँदा सेवा लिन पाइएको छैन ।’ शर्माले अस्पताल बनाउने समयमा आफूहरूले गरिखाने खेत...
पछिल्लो एक सातामा देशभर १ सय ४७ जनामा डेंगी संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा डेंगी सङ्क्रमितको सङ्ख्या २ हजार २ सय ३८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसिडीका अनुसार संक्रमित मध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा...
चितवन– चितवनको भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । वर्षा सुरु भएसँगै सर्पदंशका बिरामीको सङ्ख्या बढेको हो । अस्पतालका आकस्मिक कक्ष प्रमुख अलाउद्दिन मियाँका अनुसार अस्पतालले गत वैशाखमा ६० र जेठमा १०५ जना सर्पदंशका...
‘स्वास्थ्य मन्त्री प्रदिप पौडेलले चितवनको भरतपुर अस्पतालमा स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु कायमै रहने बताएका छन्। पौडेलले भरतपुर अस्पताललाई प्रथम सेवा बिन्दु बनाएका नागरिकलाई असहज हुने देखेपछि प्रथम सेवा बिन्दु कायमै गरिएको बताएका हुन्। भरतपुर अस्पताल स्वास्थ्य बिमा मार्फत सेवा...
दोधारा चाँदनी । कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँचजना बिरामी भएका छन् । दोधारा–चाँदनी नगरपालिका–६ स्थित कालागडका ६३ वर्षीया कालु सुनारसहित पाँचजना विषालु च्याउ सेवनबाट बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराले जानकारी दिए । उनका अनुसार सुनारका...
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो एक सातामा मात्रै भारतबाट फर्किएका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कैलालीको त्रिनगर नाका र बैतडीको झुलाघाट नाकाबाट भित्रिएकाहरुमा दिनहुँ संक्रमण देखिन थालेको हो। नाकामा रहेका हेल्थ डेस्कहरूमा पर्याप्त कीट नहुँदा परीक्षण हुन सकेको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८