काठमाडौं । काठमाडौं उपत्यका सोमबार (चैत २५) पनि विश्वकै ‘प्रदूषित’ बनेको छ । दुई सातायता काठमाडौंमा उच्च वायु प्रदूषण छ । वायुको अन्तर्रािष्ट्रय नियामक निकाय आईक्यू एयरका अनुसार, सोमबार बिहान ११ः४५ बजे काठमाडौं विश्वका १२४ मध्ये खराब वायु भएका सहरको...
काठमाडौं उपत्यकाको वायु आज पनि अति अस्वस्थकर रहेको छ । आईक्यू एयरको तथ्याङ्क अनुसार आज बिहान काठमाडौं उपत्यकाको औसत ‘एयर क्वालिटी इन्डेक्स’ ९एक्युआई० २११ रहेको छ । आइक्यू एअरले गरेको मापनअनुसार अहिले काठमाडौं उपत्यका विश्वको दोस्रो नम्बरमा रहेको छ ।...
काठमाडौं उपत्यकामा एक सातादेखि वायु प्रदूषणको स्तर खराब रहँदै आएको छ । वायु गुणस्तर मापन गर्ने कम्पनी आइक्यू एअरले गरेको मापनअनुसार अहिले काठमाडौं उपत्यका विश्वको पहिलो प्रदूषित शहरमा रहेको छ । अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) १९३...
देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको...
सरकारले काठमाडौँ उपत्यकामा वायु प्रदूषण अत्यधिक बढेकाले सम्भव भएसम्म घरमै बस्न आग्रह गरेको छ। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम, न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार विज्ञप्ति प्रकाशित गरी यस्तो आग्रह गरेको हो। प्राधिकरणले कार्यालयका कामहरू घरबाटै व्यवस्थापन गर्न सकिने अवस्था भए...
काठमाडौं । काठमाडौं बुधबार पनि विश्वकै सर्वाधिक प्रदूषित सहर बनेको छ । वायु गुणस्तरको अन्तर्राष्ट्रिय नियामक निकाय आईक्यू एयरको सूचकांकले विश्वका १२४ सहरमध्ये काठमाडौं सर्वाधिक प्रदूषित भएको देखाएको हो । आइतबारयता लगातार काठमाडौं यस सूचीको एक नम्बरमा छ । बुधबार...
तनहुँ । तनहुँको व्यास नगरपालिका–३ दमौलीमा निर्माणाधीन नमूना भेटेरिनरी अस्पताल भवन निर्माण कार्य सुस्त गतिमा भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सेवा पुशपन्छीपालक किसानलाई सहज रूपमा सेवा प्रवाह गर्न सुविधासम्पन्न भवन निर्माण गर्न लागेको हो ।...
जनकपुर-जनकपुरस्थित प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । मधेस प्रदेशको प्रादेशिक अस्पतालका निर्देशक डा।जामुनप्रसाद सिंहका अनुसार यसअघि दैनिक करिब दुई सय बिरामी उपचार गराउन आउने गरेकामा व्यवस्थापनको सुधारसँगै अहिले दैनिक एक हजार दुई सयसम्म...
तनहुँ– बारीमा उम्रिएको च्याउ खाँदा तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलका दशजना बिरामी भएका छन् । म्याग्दे गाउँपालिका–६ सर्वलाङका नारायण मगरले बारीमा उम्रिएको च्याउ शुक्रबार साँझ शान्तिटोलस्थित मामाघारमा लगेर पकाएर खाँदा दशजना बिरामी भएका हुन् । बिरामी हुनेमा व्यास नगरपालिका–६ का गुरुबहादुर...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८