• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026
‘डेंगी’ – २९ जनाको मृत्यु, २२ हजार संक्रमित
  • खबरदाता

असोज ८, २०७९   डेंगीका कारण हालसम्म २९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २२ हजार नाघेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार संक्रमितको संख्या २ हजार ९ सय ८८ पुगेको हो। संक्रमित मध्ये सबैभन्दा बढी काठमाडौंमा...

अपाङ्गता र अशक्तता व्यक्तिलाई घरमै कोभिड खोप
  • खबरदाता

असोज ८, २०७९   तनहुँको म्याग्दे गाउँपालिका–३ किलचोकका पूर्णबहादुर सारु ३२ वर्ष पुगे। पूर्ण अशक्त उनलाई यताउता लैजान अरुको सहारा चाहिन्छ । क श्रेणीको अपाङ्गता रहेका सारुले शुक्रबार आफ्नै घरमा कोभिडबिरुद्वको खोप लगाउन पाउँदा खुशीले गदगद हुँदै बल्ल हामी जस्ता...

थप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम
  • खबरदाता

असोज ८, २०७९ गत साउनदेखि सुरु भएको डेंगु सङ्क्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना सङ्क्रमणको जोखिम रहने विज्ञहरूले औँल्याएका छन् । 'थप डेढ महिना डेंगु सङ्क्रमणको जोखिम छ, सबै सचेत हुन आवश्यक छु, राष्ट्रिय...

डेङगु लागेर पुर्बि चितवनका २७ वर्षिय पुरुषको मृत्यु
  • खबरदाता

असोज ४, २०७९     पूर्वी चितवनको रत्ननगरमा डेङ्गु रोगबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर – १ का २७ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा...

अस्पतालबाटै भाग्छन् बिरामी
  • खबरदाता

असोज ४, २०७९     केही दिनअघि थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालमा नियमित जाँचमा आउने गर्भवती महिलाको कार्डमा डाक्टरले लेखिदिए ‘म चिकित्सकको सल्लाहविपरीत घर जाँदैछु । केही भइपरि आएमा आफैँ जिम्मेवारी हुनेछु ।’ त्यसमा बिरामीलाई सही गर्न लगाइयो ।...

डेंगीमा लापरबाही गरे जान सक्छ ज्यान
  • खबरदाता

असोज ४, २०७९   सामान्यतया बेलैमा उचित उपचार पाए डेंगी संक्रमितलाई कुनै जोखिम हुँदैन । त्यस्तो अवस्थामा अन्य दीर्घरोग लागेको भए पनि डेंगीका बिरामीले ज्यान गुमाउनुपर्ने स्थिति भने आउँदैन । तर उपचारमा ढिलाइ गर्दा भने अरू कुनै रोग नलाग्दा पनि...

दक्षिण कोरियामा १९ हजार चार सय सात कोरोनाका नयाँ सङ्क्रमित
  • खबरदाता

असोज ३, २०७९   दक्षिण कोरियामा २४ घण्टाको समयावधीमा अर्थात आइतबार मध्यरातीसम्ममा १९ हजार चारसय सात कोरोनाका नयाँ सङ्क्रमित थपिएका जनाएको छ । यसैसँगै कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ४४ लाख १३ हजार आठ सय ७३ जना भएका स्वास्थ्य...

डेङ्गु परीक्षण शुल्कमा मनोमानी
  • खबरदाता

भदौ ३१, २०७९   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु परीक्षण शुल्क एकरूपता गर्ने निर्णय गरे पनि हालसम्म पनि कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन नहुनुभन्दा पनि किन कार्यान्वयन नभएको भन्ने जानकारी स्वास्थ्यमन्त्रीलाई नै दिइएको छैन । स्वास्थ्य मन्त्रालयले नै गरेको...

जापनिज इन्सेफ्लाईटीसका कारण माडीमा एक बृद्धाको मृत्यु
  • खबरदाता

  भदौ ३०,२०७९ चितवनः जिल्लामा जापनिज इन्सेफ्लाईटीसका कारण एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका वडा नम्बर १ चैनपुरकी ६० वर्षिया बृद्धा रहेकी छन् । उनको उपचार पछि घर फर्किए संगै मृत्यु भएको हो । स्वास्थ्य कार्यालय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८