• कात्तिक ३, २०८३, मंगलवार Tuesday, 20 October, 2026
अस्पतालमा नआउने र काम नगर्ने कर्मचारी घरमै बसे हुन्छ : स्वास्थ्य मन्त्री जोशी
  • खबरदाता

असार ३,२०८०   चितवन- वागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले समयमा अस्पताल नआउने चिकित्सक कर्मचारीलाई कमरवाही गर्न निर्देशन दिएका छन। भरतपुरको बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालको निरिक्षण अनुगमन पछि आयोजित अन्तरक्रिया कार्यक्रममा उनले समयमा अस्पताल नआउने र अस्पताल आएर पनि...

आज विश्व रक्तदाता दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै
  • रासस

जेठ ३१,२०८०   आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र...

राष्ट्रपति पौडेललाई आज डिस्चार्ज गरिदै
  • खबरदाता

जेठ ३१,२०८०   राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदै छन् । मुटुमा समस्या देखा परेपछि मंगलवार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन । अस्पतालले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य...

चितवन सहित १६ जिल्लाका एक हजारभन्दा बढी दादुराबाट सङ्क्रमित
  • खबरदाता

जेठ ३०, २०८०   दादुरा प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले आज सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनालाई दादुराको प्रकोप भएको छ । महाशाखाका निर्देशक डा विवेककुमार लालका...

प्रचण्डपत्नी सीता दाहाललाई नर्भिक लगियो
  • खबरदाता

जेठ २९, २०८०   नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पत्नी सीता दाहाललाई चेकजाँचका लागि नर्भिक अस्पताल लगिएको छ । सोमबार दाहाललाई फलोअप उपचारका लागि नर्भिक अस्पताल लगिएको हो । लामो समय मेडिसिटी अस्पताल र सुमेर अस्पतालमा उपचार भएकोमा पछिल्लो...

गर्मी बढेसँगै कैदीबन्दीमा देखिन थाल्यो छालाको समस्या
  • रासस

जेठ २७ २०८०   चितवन : जिल्ला कारागारमा छालाको समस्याका बिरामीको सङ्ख्या बढ्दै गएको छ। गर्मी बढेसँगै यो समस्या बढ्दै गएको हो। कार्यालयका सिनियर हेल्थ असिस्टेन्ट लेखनाथ पौडेलका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये तीन सय जनामा छालाको रोगको समस्या देखिएको हो।...

चितवनमा खोज र खोप अभियानमा ४३२ बालबालिकालाई खोप लगाइयो
  • रासस

जेठ १७, २०८०   चितवन– सरकारले सञ्चालन गरेको खोज र खोप अभियानअन्तर्गत नियमित खोप छुटेका ४३२ बालबालिकालाई खोप लगाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाखको १५ र ३१ गते सो अभियान सञ्चालन गरेको थियो। वैशाख महिनालाई खोप महिनाको रुपमा...

हैजा लागेर दक्षिण अफ्रिकामा सत्र जनाको मृत्यु
  • एजेन्सि

जेठ ११ ,२०८०   अफ्रिका । दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियाको उत्तरी भागमा रहेको ह्यामन्सक्रालमा हालै फैलिएको हैजाबाट १७ जनाको मृत्यु भएको गौतेङ प्रान्तको स्वास्थ्य विभागले जनाएको छ । हालसम्म हैजाको प्रयोगशालामा पुष्टि भएका बिरामीको सङ्ख्या २९ पुगेको छ भने...

घट्यो कोरोना संक्रमण दर
  • रासस

बैशाख २८, २०८०   कोरोना भाइरसको सङ्क्रमण दर घटेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार पाँच सय पाँच जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले अहिले सङ्क्रमितको अवस्था...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८