• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026
नियमित जाँच गरी सुत्केरी भएमा १० हजार प्रोत्साहन
  • रासस

असार ११, २०८०     मनाङ– हिमाली जिल्ला मनाङको नासो गाउँपालिकाले स्वास्थ्य संस्थामा नियमित जाँच गरी सुत्केरी भएमा रु १० हजार प्रोत्साहन रकम दिने निर्णय गरेको छ । स्वास्थ्य संस्थामा पुगेर नियमित स्वास्थ्य परीक्षण नगराइ सुत्केरी हुने प्रचलनलाई निरुत्साहित गर्न...

स्वास्थ्य सर्वेक्षणः  नेपालमा बालमृत्युदर घट्यो
  • खबरदाता

असार ९, २०८०     नेपालमा बालमृत्युदर न्यूनिकरणमा उल्लेखनीय प्रगति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले बालमृत्युदरमा घटेको देखाएको छ । सन् १९९६ मा पाँच वर्षमुनिका प्रतिहजार बालबालिकामा एक सय...

ओझेलमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल
  • रासस

असार ७, २०८०     लुम्बिनी - लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो। द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको थियो। लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई सेवा दिँदै आएको लुम्बिनी प्रदेश...

 राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया, पेसमेकर राखियो
  • खबरदाता

असार ५, २०८०     राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मंगलबार दिउँसो छातीको शल्यक्रिया गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा।रत्नमणि गजुरेलले ७२ घण्टाको नियमित निगरानीपछि मुटुको...

अस्पतालमा नआउने र काम नगर्ने कर्मचारी घरमै बसे हुन्छ : स्वास्थ्य मन्त्री जोशी
  • खबरदाता

असार ३,२०८०   चितवन- वागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले समयमा अस्पताल नआउने चिकित्सक कर्मचारीलाई कमरवाही गर्न निर्देशन दिएका छन। भरतपुरको बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालको निरिक्षण अनुगमन पछि आयोजित अन्तरक्रिया कार्यक्रममा उनले समयमा अस्पताल नआउने र अस्पताल आएर पनि...

आज विश्व रक्तदाता दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै
  • रासस

जेठ ३१,२०८०   आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन् । यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र...

राष्ट्रपति पौडेललाई आज डिस्चार्ज गरिदै
  • खबरदाता

जेठ ३१,२०८०   राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदै छन् । मुटुमा समस्या देखा परेपछि मंगलवार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन । अस्पतालले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य...

चितवन सहित १६ जिल्लाका एक हजारभन्दा बढी दादुराबाट सङ्क्रमित
  • खबरदाता

जेठ ३०, २०८०   दादुरा प्रकोपबाट १६ जिल्लाका एक हजारभन्दा बढी सङ्क्रमित भएका छन् । स्वास्थ्य विभागको परिवार कल्याण महाशाखाले आज सार्वजनिक गरेको प्रतिवेदनमा १६ जिल्लाको एक हजार तीन जनालाई दादुराको प्रकोप भएको छ । महाशाखाका निर्देशक डा विवेककुमार लालका...

प्रचण्डपत्नी सीता दाहाललाई नर्भिक लगियो
  • खबरदाता

जेठ २९, २०८०   नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पत्नी सीता दाहाललाई चेकजाँचका लागि नर्भिक अस्पताल लगिएको छ । सोमबार दाहाललाई फलोअप उपचारका लागि नर्भिक अस्पताल लगिएको हो । लामो समय मेडिसिटी अस्पताल र सुमेर अस्पतालमा उपचार भएकोमा पछिल्लो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८