• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026
स्याङ्जाको खानेपानीमा अत्यधिक ‘कोलीफर्म’
  • रासस

साउन १९, २०८०   स्याङ्जा । स्याङ्जाका सबै स्थानीय तहमा खानेपानीमा ‘कोलीफर्म’ भेटिएको छ । जिल्लाका सबै स्थानीय तहमा खानेपानीका मुहानबाट पानीको नमूना सङ्कलन गरेर परीक्षण गर्दा दिसामा देखिने जीवाणु ‘कोलीफर्म’ अध्यधिक मात्रामा भेटिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख...

झापामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण
  • खबरदाता

साउन १८,२०८०   पछिल्ला दिन झापामा डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका कार्यक्रम अधिकृत जीवन चम्लागार्इंले बताए। झापाका विभिन्न पालिका र...

चितवन कारागारका कैदी वन्दीमा ज्वरोको समस्या
  • खबरदाता

साउन १८,२०८०   भरतपुर - कारागार कार्यालय चितवनमा मौसममा आएको परिवर्तनसँगै ज्वरो (भाइरल फिवर) र छालाको समस्या देखिएको छ । केही दिनदेखि कारागारमा रहेका कैदीबन्दीमा भाइरल फिवर र छालाको समस्या देखिएको हो । कार्यालयका निमित्त प्रमुख लेखनाथ पौडेलका अनुसार गर्मीसँगै...

जुम्लामा लम्पी स्कीन रोगले तीन सय ६५ पशु मरे
  • रासस

साउन- १७,२०८०     जुम्ला । जुम्लाका आठवटै स्थानीय तहमा फैलिएको लम्पी स्किन रोगले यहाँका तीन सय ६५ पशुचौपाया मरेका छन् । पशुमा देखिएको लम्पी स्किनको सङ्क्रमणका कारण तीन सय बढी पशुहरु मरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका...

विश्व बैंकले स्वास्थ्य सहयोगलाई निरन्तरता दिने
  • खबरदाता

साउन १६,२०८०/ एलिशा तिमिल्सिना नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले मंगलबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएका हुन्। उक्त अवसरमा मन्त्री बस्नेतले...

एउटा बच्चाको खोप अर्कोलाई लगाउँदा…
  • खबरदाता

साउन -१६, २०८०   काठमाडौं । चिकित्सकको लापरबाहीका कारण कान्ति बाल अस्पतालले एक पीडित बालकलाई ३० लाख रूपैयाँ क्षतिपूर्ति भराउनुपर्ने भएको छ । आडकै शय्याका एक बालकलाई दिनुपर्ने औषधि अर्कोलाई लगाइदिएपछि जीवनभर शारीरिक रूपमा क्षति बेहोरेका ती बालकलाई क्षतिपूर्ति भराउन...

लम्पी स्किनबाट ५० हजार गाईभैंसी मरे, क्षति बढेर १ खर्ब २६ अर्ब पुग्ने अनुमान
  • खबरदाता

साउन-१३, २०८०   भुसुनाको टोकाइबाट लाग्ने लम्पी स्किन रोगबाट नेपालमा ५० हजार गाईभैंसी मरेका छन् । पशुसेवा विभागका १२ साउनसम्म ५० हजार ८२६ गाईगोरु, बाच्छाबाच्छी, राँगाभैंसी तथा पाडापाडी मरेका हुन् । जसमा कोशीमा ५ हजार ४२, मधेसमा १ हजार ७...

गलत खोप दिने कान्ति बाल अस्पतालले ३० लाख क्षतिपूर्ति तिर्नु पर्ने सर्वोच्चको आदेश
  • खबरदाता

साउन-१२, २०८०   कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा सर्वोच्च अदालतले ३० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयाँल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश गरेको हो । घाँटीमा...

बकुलहर रत्ननगर अस्पतालबाट दुई लाख बिरामीले लिए सेवा
  • खबरदाता

साउन-१२, २०८०   चितवन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा गत आर्थिक वर्ष २०७९/८० मा दुई लाख चार हजार पाँच सय बिरामीले सेवा लिएका छन् । सो अवधिमा एक हजार एक सय ४३ बिारमीको जटिल किसिमको तथा एक हजार नौ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८