• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
  • खबरदाता

काठमाडौँ । अविरल वर्षाका कारण बढ्दो जोखिमलाई मध्यनजर गर्दै शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार साँझ सूचना जारी गर्दै धादिङलगायत छिमेकी जिल्ला तथा चितवनका...

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु
  • खबरदाता

डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिका– ७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा तीनजना घाइते भएका छन् । धनगढीदेखि दार्चुला जाँदै गरेकोे सु प प्र ०१००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान दुर्घटना हुँदा दुई जनाको...

मनसुन थप सक्रिय, मंगलबारसम्म अति भारी वर्षाको सम्भावना
  • खबरदाता

मनसुन प्रणाली आजबाट थप सक्रिय हुँदै छ । मनसुन प्रणाली थप सक्रिय हुँदा वर्षा पनि धेरै हुनेछ । ५ गतेसम्म मनसुन थप सक्रिय हुनेछ । आज भारीदेखि अति भारी वर्षाको समेत सम्भावना छ । दिउँसोभन्दा राति धेरै वर्षाको पूर्वानुमान छ...

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल
  • खबरदाता

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई १८ तारिख। असार शुक्ल पक्षको चतुर्थी उपरान्त पन्चमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...

अविरल वर्षापछि देशभरका ६ राजमार्ग अवरुद्ध
  • खबरदाता

निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागका छ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन रोकिएको छ।...

साधारण तारेखमा छुटे विष्णु पौडेल
  • खबरदाता

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेल साधारण तारेखमा छुटेका छन्। साउन २८ गतेको तारेख लिएर एमाले उपाध्यक्ष पौडेल विशेष अदालतबाट बाहिरिएका हुन्। विशेष अदालतले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा राख्न आदेश दिएको थियो। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न...

देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको चेतावनी
  • खबरदाता

देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भागमा वर्षा हुने...

पानी नपर्दा धनुषामा धान रोपाइँ प्रभावित
  • रासस

धनुषा । धनुषामा मनसुन सक्रिय भए पनि पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित भएको छ । समयमै पानी नपरेपछि खेत चिरा पर्न थालेका छन् भने सिँचाइ सुविधा नभएका क्षेत्रका किसान धान रोप्न नपाएर चिन्तित बनेका छन् । असारको अन्त्यसम्म पनि...

आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • खबरदाता

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८