• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति
  • रासस

झापा । झापामा मानव–हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु दुई करोड बराबरको क्षति भएको छ। डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष २०८२/८३ मा हात्तीपीडितलाई रु एक करोड ९९ लाख ९० हजार ६८६ राहत वितरण गरेको हो । कार्यालयका अनुसार...

एनपीएल तेस्रो सिजन कात्तिक ९ देखि मंसिर ५ सम्म
  • खबरदाता

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कात्तिक ९ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएलको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, (कात्तिक९ देखि मंसिर ५ सम्म) सञ्चालन हुने जानकारी दिएको हो । एनपीएल पहिलो संस्करणको...

कति पुग्यो अमेरिकी डलरको मूल्य ? यस्तो छ विदेशी मुद्राको विनिमयदर
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आइतबारका (साउन २४) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर...

आज २०८३ साल साउन २४ गते आइतबारको राशिफल
  • खबरदाता

२०८३ साल साउन २४ गते आइतबार सन् २०२६ अगष्ट ९ तारिख। साउन कृष्ण पक्षको एकादशी तिथि । अन्तर्राष्ट्रिय आदिवासी दिवस र कामिका एकादशी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
  • खबरदाता

देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान...

आजका लागि विदेशी मुद्राको विनिमय दर कति ?
  • खबरदाता

नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ...

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल
  • खबरदाता

२०८३ साल साउन २३ गते शनिबार सन् २०२६ अगष्ट ८ तारिख। साउन कृष्ण पक्षको दशमी तिथि । राष्ट्रिय भूसंरक्षण दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...

लाइन्सेन्स परीक्षामा विदेश पढेका धेरै चिकित्सक फेल
  • खबरदाता

नेपाल मेडिकल काउन्सिलले लिएको लाइसेन्स परीक्षामा ९३ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्। काउन्सिलले साउन ७ र ८ लिएको विशेष परीक्षामा ९३.४८ प्रतिशत चिकित्सक उत्तीर्ण भएका हुन्। स्नाकोत्तर तह (पीजी) का ३६ विषयमा भएको परीक्षामा एक हजार १३ जना सम्मिलित भएका...

ट्रम्पद्वारा जन्मसिद्ध नागरिकतामा नियन्त्रण गर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर
  • खबरदाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जन्मसिद्ध नागरिकतासम्बन्धी दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उनले अमेरिकी सर्वोच्च अदालतको अघिल्लो निर्णयको आलोचना गरेका छन् । दुई महिनाअघि अमेरिकी सर्वोच्च अदालतले ६–३ को बहुमतबाट अमेरिकी भूमिमा जन्मिएका व्यक्तिलाई स्वतः नागरिकता दिने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८