• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
साउदीमा गर्मीका कारण मृत्यु हुने हज यात्रीको संख्या नौं सय नाघ्यो
  • एजेन्सि

काठमाडौं– साउदी अरेबियाको मक्कामा जुन १२ देखि जुन १९ सम्म गर्मीका कारण ९२२ हज यात्रीको मृत्यु भएको छ । एक रिपोर्ट अनुसार साउदी अरबमा हज यात्राको क्रममा इजिप्टका मात्र ६०० भन्दा बढीको मृत्यु भएको छ । ठुलो सङ्ख्यामा हज यात्रीहरू...

मलेसियामा जीबीको लोकेशन पत्ता लागिसक्यो : गृहमन्त्री लामिछाने
  • खबरदाता

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मलेसियामा रहेको भनिएका जीबी राईको लोकेशन पत्ता लागिसेकेको बताएका छन् । आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले उक्त कुरा   बताएका हुन् । लामिछानेले मलेसियाका गृहमन्त्रीसँग लगातार छलफल भइरहेको र तीन दिनअघि पनि भएको बताएका थिए...

सर्लाहीमा सवारी दुर्घटना, तीनजनाको मृत्यु, केही घाइते
  • खबरदाता

सर्लाही– सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा केही घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा बस ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा...

पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध
  • रासस

लमजुङ । पहिरोका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिरमा ठूलो ढुङ्गासहितको पहिरो खसेपछि सडक अवरुद्ध भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइका...

पश्चिमी भेगमा पनि वर्षा, कोशी र गण्डकीका केही स्थानमा ठूलो पानी पर्ने
  • खबरदाता

लामो समयपछि देशका पश्चिमी भेगमा पनि वर्षा भएको छ। हिजो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमासमेत वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशमा मात्र वर्षा हुँदै आएको थियो । कोशीसहित बाग्मती प्रदेशका केही...

ट्रयाक खुलेको २९ वर्ष पछि कालिञ्चोक मन्दिर जाने सडक कालोपत्रे
  • खबरदाता

दोलखा- सडकको ट्रयाक खुलेको २९ वर्ष पछि सडक कालोपत्रे भएपछि प्रशिद्ध धार्मिकस्थल कालिञ्चोक मन्दिर जान सहज भएको छ । जिल्ला सदरमुकाम चरिकोटबाट कालिञ्चोक जाने मुख्य प्रवेशद्धार कालोपत्रे भएपछि यात्रुसहित स्थानीयलाई समेत सहज भएको हो । चरिकोटदेखी देउरालीसम्म ५ किलोमिटर सडक...

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड
  • खबरदाता

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रतिनिधिसभा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको हो । आजको बैठकमा विनियोजन विधेयकमाथिको...

सुपर-८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग अमेरिका १८ रनले पराजित
  • खबरदाता

काठमाडौं-आईसीसी टी-२० विश्वकप अन्तर्गत सुपर ८ को पहिलो खेलमा अमेरिका दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको छ। आन्द्रियस गोउसले अफ्रिकाविरुद्ध शानदार अर्धशतक बनाएपनि अमेरिकालाई हारबाट जोगाउन सकेनन्। सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको १९५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको अमेरिकाले ६...

आज २०८१ साल असार ६ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८१ साल असार ६ गते बिहीबार तदनुसार सन् २०२४ जुन २० तारिख। जेठ शुक्ल पक्षको त्रयोदशी तिथि, विश्व शरणार्थी दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८