• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
चितवन राइनोजसँग जनकपुर बोल्ट्स ३२ रनले पराजित
  • खबरदाता

नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । सात खेल खेलेको जनकपुर बोल्ट्स तालिकामा १० अंकसहित शीर्ष स्थानमा छ । जनकपुर यसअघि नै प्लेअफमा...

काठमाडौंसँग पोखरा ६ विकेटले पराजित
  • खबरदाता

नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा काठमाडौं गुर्खाजले तेस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै काठमाडौंले सहज जित निकालेको हो । पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौंले १४ ओभर १ बलमा...

बुटवलमा जिप दुर्घटना, तीनजनाको मृत्यु
  • खबरदाता

लुम्बिनी– पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ पुल नजिकै बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उपचारका लागि बिरामी बोकेर गएराति बुटवल आउँदै गरेको लु२च २४८० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा जिपमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको...

काठमाडौंलाई पोखराले दियो १३९ रनको लक्ष्य
  • खबरदाता

नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेको काठमाडौंले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको पोखराले आठ विकेटको क्षतिमा १३८ रन जोडेको हो । पोखराका रेमोन रेफरले सर्वाधिक...

आज मौसम सफा रहने, कस्तो रहला आइतबार र सोमबार ?
  • खबरदाता

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले देशभरको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ । महाशाखाका अनुसार, आज दिउँसो कोसी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।...

एनपीएल : शनिबारको पहिलो खेलमा पोखरासँग भिड्दै काठमाडौं
  • खबरदाता

नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत शनिबार बिहान पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाज प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यो खेल बिहान ९ बजे सुरु हुनेछ। पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदानमा हुनेछ भने काठमाडौंका कप्तान करण केसी हुन्। प्लेअफ दौडको कठिन...

घुस्याहाले अख्तियारका अनुसन्धान अधिकृतलाईनै घूस दिन खोजेपछि….
  • रासस

भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घूस रकमसहित पुग्छ भन्ने कुरा आममानिसले पत्याउन मुस्किल नै हुन्छ । आममानिसले मात्रै नभई स्वयम् आयोगले समेत नपत्याउने घटना भएको छ । आयोगले अछामको मेल्लेख...

शनिबार अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेरौं कसको कति ?
  • रासस

नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैङ्कले तय गरेको मूल्यअनुसार आज अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । जसअनुसार शनिबारका लागि अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ३७ पैसा...

नयाँ कार्य गर्दै हुनुहुन्छ ? हेर्नुस् आजको तपाइको राशिफल
  • खबरदाता

आज २०८१ साल मंसिर २९ गते शनिबार तदनुसार सन् २०२४ डिसेम्बर १४ तारिख। मार्गशीर्ष शुक्ल पक्षको चतुर्दशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।यस्तो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८