• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
सबै प्रदेशमा पानी पर्ने, चारवटामा धेरै भारी वर्षा पनि हुने
  • खबरदाता

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज (असार ५, बिहीबार) को सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको संक्षिप्त बुलेटिनअनुसार, आज दिउँसोस् सबै प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश,...

प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?
  • खबरदाता

संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुँदै छ । बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि छलफल हुनेछ । विभिन्न सात मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने...

नारायणगढ-बुटवल सडक अवरुद्ध : वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव
  • खबरदाता

नवलपु – लगातारको वर्षाका कारण आएको बाढी र पहिरोले पूर्व(पश्चिम राजमार्गको नारायणगढ(बुटवल सडकखण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले बिहीबार सूचना जारी गर्दै यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। प्रहरीका अनुसार, केही दिनयताको...

आज २०८२ साल असार ५ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८२ साल असार ५ गते बिहीबार। असार कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ जुन १९ तारिख। द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस आज परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद...

१० दिन कैद सजाय तोकिएका युवकको कारागार पुगेको दोस्रो दिनमै मृत्यु
  • खबरदाता

बैंकिङ कसुर मुद्दामा १० दिन कैद सजाय तोकिएका एक कैदीको मृत्यु भएको छ । कैलालीमा कारागार चलान भएको दोस्रो दिनमै २८ वर्षीय व्यवसायी हरिशसिंह पालीको असार २ गते राति मृत्यु भएको हो । बैंकिङ कसुर मुद्दामा उनलाई कैलाली कारागारमा असार...

वाग्मतीसहित पाँचवटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
  • खबरदाता

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णयता बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै...

आज २०८२ साल असार ४ गते बुधबारको राशिफल
  • खबरदाता

आज २०८२ साल असार ४ गते बुधबार। असार कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुन १८ तारिख। गोरखकाली पूजा। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...

सातवटै प्रदेशमा वर्षा, वाग्मतीसहित यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा
  • खबरदाता

देशका विभिन्न स्थानमा आज पनि भारी वर्षाको सम्भावना छ । केही स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । केही स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ । नवलपरासी, रुपन्देहीलगायत जिल्लाका केही स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा...

इरान र इजरायलबीच आक्रमण जारी, राजधानी तेहरानमा विस्फोट
  • खबरदाता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबैले तुरुन्त तेहरान खाली गर्र्नु भनेको केही समयपछि इरानको राजधानी तेहरानमा विस्फोटहरू भएका छन् । इजरायली सेनाले इरानले आफ्नोतर्फ मिसाइल प्रक्षेपण गरेको पहिचान गरेपछि यो नयाँ आक्रमण भएको बीबीसीले जनाएको छ । इजरायलका रक्षा प्रणालीहरूले यस...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८