• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने
  • खबरदाता

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् । गत शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त कार्कीले आज बिहान ११ बजे सिंहदरबारस्थित गृहमन्त्रालयको नयाँ भवनमा पुगेर पदभार ग्रहण गर्न लागेकी हुन् । पुरानो मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयमा आगलागी हुँदा बचेका...

देशभर साधारणतया बदली, यी प्रदेशमा वर्षाको पूर्वानुमान
  • खबरदाता

देशका केही स्थानमा आइतबार ९भदौ २९० वर्षाको पूर्वानुमान छ । यस दिन देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ५१ देखि ७५ प्रतिशत आकाश बादलले ढाक्नुलाई साधारणतया बदली भनिन्छ । आइतबार दिउँसो देशका पहाडी भूभागका केही स्थानमा...

कैदीबन्दी भगाउन सहयोग गरेको आरोपमा १४ जना पक्राउ
  • खबरदाता

पर्वत । जिल्ला कारागार पर्वतमा जेलजीवन भुक्तान गरिरहेका कैदी तथा पुर्पक्षका निम्ति थुनामा रहेका बन्दीलाई भगाउन सहयोग गरेको आरोपमा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ । देशमा विकसित असामान्य परिस्थितिको फाइदा उठाउँदै कारागारमा रहेका कैदीबन्दीलाई हुलहुज्जतसहित भगाएको भन्दै प्रहरीले शनिबार...

आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने : सोमबारदेखि पढाइ
  • खबरदाता

काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालयमा उपस्थित भई पठनपाठनका लागि आवश्यक तयारी गर्न शिक्षक तथा व्यवस्थापनलाई आग्रह गरेको छ। महानगरपालिकाको शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार देशमा पछिल्ला दिनमा सिर्जित परिस्थितिका कारण बन्द भएका विद्यालय सञ्चालनका लागि आवश्यक तयारी गर्न...

आज २०८२ साल भदौ २९ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८२ साल भदौ २९ गते आइतबार। आश्विन कृष्ण पक्षको अष्टमी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर १४ तारिख। सोह्र श्रद्धको अष्टमी श्राद्ध। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको...

राष्ट्रपतिको अपिल – शान्तिपूर्ण निकास निस्किएको छ, सम्हालिँदै चुनावको अवसर सदुपयोग गरौँ
  • खबरदाता

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा शान्तिपूर्ण निकास निस्किएको भन्दै चुनावको सदुपयोग गर्न अपिल गरेका छन्‌ । रक्तपातयुक्त जेन-जी आन्दोलनपछि निम्तिएको राजनीतिक शून्यता चिर्न शुक्रबार साँझ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी फागुन २१ गते प्रतिनिधि सभा चुनाव घोषणा गरेका राष्ट्रपति पौडेलले...

जनमतको अपमान भएको पत्रकार महासंघको ठहर
  • खबरदाता

नेपाल पत्रकार महासंघले जनमतको अपमान भएको जनाएको छ । “राष्ट्रपतिबाट संविधानकोे प्रावधानविपरीत प्रधानमन्त्री नियुक्त गरियो, प्रधानमन्त्रीले मध्यरातमा गरेको प्रतिनिधिसभा विघटन सिफारिस सदर गरियो,” महासंघले शनिबार ९भदौ २८० जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यसबाट जनमतको अपमान भएको छ । यो अलोकतान्त्रिक...

अन्तरिम सरकारका मन्त्रीहरू भोटिङ प्रक्रियाबाटै छनोट हुने
  • खबरदाता

जेन-जी युवाहरूले अन्तरिम सरकार मन्त्रीहरू भोटङ प्रकृयाबाटै छनोट गर्ने भएका छन्। मन्त्रीका लागि क-कसको नाम अगाडि सारिएको भन्नै खुलेको छैन। तर जेन-जी आन्दोलनका गुवा सुद गुरुङले प्रधानमन्त्री जस्तै मन्त्रीहरू पनि भोटिङ प्रकृयाबाट छनोट गरिने जानकारी दिएका छन्। उनले मन्त्रिपरिषद्को आकार...

कास्की कारगारबाट भागेका १२० कैदी फर्किए
  • खबरदाता

पोखरा – कास्की कारागारबाट भागेका कैदीबन्दी फर्कन थालेका छन्। शनिबार दिउँसोसम्म १२० जना फर्किएका हुन्। दोस्रो दिनको जेन–जी समूहको प्रदर्शनका क्रममा प्रर्दशनकारीले तोडफोडमा उत्रिएर कारागारका कैदी भगाएका थिए। ताजा अपडेटका लागि हामीलाई तष्पतयप र खष्दभच मा पछ्याउनुहोस् कास्की कारागारका प्रशासन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८