• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे
  • खबरदाता

नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने...

आजदेखि नेपाल र मलेसियाको टी-२० सिरिज
  • खबरदाता

नेपाली राष्ट्रिय महिला टोलीले आजदेखि मलेसियासँग टी(२० सिरिज खेल्दैछ । नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपालले मलेसियासँग पाँच वटा अन्तर्राष्ट्रिय सिरिज खेल्ने छ । सिरिजको पहिलो खेल बिहीबार दिउँसो ४ स् १५ बजे सुरु हुँदैछ । थप खेल चार खेल...

आज २०८२ साल असोज १६ गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८२ साल असोज १६ गते बिहीबार। आश्विन शुक्ल पक्षको दशमी तिथि। विजया दशमी। दशैँको टीकाको दिन। तदनुसार सन् २०२५ अक्टोबर २ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा...

यी प्रदेशमा आज मेघगर्जनसहित वर्षाको पूर्वानुमान
  • खबरदाता

देशका केही स्थानमा आज (असोज १५) वर्षाको पूर्वानुमान छ । सबै प्रदेशमा साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साधारणतथा बदली भनेको ५१ देखि ७५ प्रतिशतसम्म आकाश बादलले ढाकेको अवस्था हो । “कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका...

नवरात्रको अन्तिम दिन : गरिँदै सिद्धिदात्री देवीको पूजाआराधना
  • खबरदाता

आश्विन शुक्ल नवमीका दिन आज ९असोज १५० दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् नवरात्रको अन्तिम दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । मुमुक्षुहरूलाई...

आज २०८२ साल असोज १५ गते बुधबारको राशिफल
  • खबरदाता

आज २०८२ साल असोज १५ गते बुधबार। आश्विन शुक्ल पक्षको महानवमी तिथि। तदनुसार सन् २०२५ अक्टोबर १ तारिख। नवरात्रको नवौ दिन। आज राष्ट्रिय चलचित्र दिवस, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका...

भारतबाट बढेर आयो, निगमले बढाएन मूल्य
  • खबरदाता

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले साविकको मूल्यलाई नै निरन्तरता दिएको छ । निगमका अनुसार, इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल, डिजेलरमट्टीतेल तथा एलपी ग्यासको मूल्य बढेर आएको छ । तर, चाडपर्वलाई लक्षित गरेर मूल्य नबढाइएको...

नारायणगढ -मुग्लिन सडक खण्ड सुचारु
  • खबरदाता

भरतपुर । लेदो खसेर अवरुद्ध भएको नारायणगढ -मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । तुइन खोला पुलनजिकै लेदो खसेर पूर्णरूपमा अवरुद्ध भएको सडक मंगलबार राति ८:३० बजेदेखि सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ । सडक अवरुद्ध भएको सूचना पाउनबित्तिकै...

नारायणघाट-मुग्लिन सडक फेरि अवरूद्ध
  • खबरदाता

तुइन खोलामा लगातार आइरहेको पहिरोले मुग्लिन–नारायणघाट सडक खण्ड फेरि अवरूद्ध भएको छ। सडक डिभिजन भरतपुरले मंगलबार राति साढे ७ बजे उक्त सूचना जारी गरेको हो। तुइन खोलाको पुल नजिकै वर्षाका कारण माथिबाट लेदो खस्दा सडक अवरूद्ध भएको सडक डिभिजनले जनाएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८