• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026
ट्रम्पले आज अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदै
  • एजेन्सि

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदै छन्। दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिन लाग्नुभएका ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबट्र्सले पद तथा गोपनियताको सपथ गराउनेछन्। कार्यक्रम वाशिङ्टन डीसीमा रहेको ऐतिहासिक सेन्ट जोन्स गिर्जाघरमा हुनेछ र...

इजरायलद्वारा ९० प्यालेस्टिनी बन्दी रिहा
  • खबरदाता

काठमाडौं । इजरायलले युद्धविराम सम्झौताअनुसार ९० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । इजरायलले सम्झौताको पहिलो चरणअन्तर्गत ९० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको जनाएको छ । हमासले पनि यसको पुष्टि गर्दै यी ९० जनामध्ये ६९ जना महिला र २१ जना किशोर बालबालिका...

अमेरिकामा टिकटकको सेवा पुनः सुरु
  • खबरदाता

डोनाल्ड ट्रम्पको आश्वासनपछि सामाजिक सञ्जाल एप टिकटकले अमेरिकामा आफ्नो सेवा सुचारु गरेको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति पद ग्रहण गरेपछि एपलाई प्रतिबन्धबाट राहत दिन कार्यकारी आदेश जारी गर्ने आश्वासन दिएपछि टिकटकले यो कदम चालेको हो । टिकटकले अमेरिकामा...

युद्ध विरामपछि गाजा र वेस्ट बैंकमा आफन्त कुर्नेको खुसी
  • एजेन्सि

गाजा – हमास र इजरायलको प्रतीक्षित युद्ध विराम लागु भएको छ। केही समय अघि मात्र इजरायली जेलबाट ९० जना प्यालेस्टाइनी हस्तान्तरण गरिएको छ। आइतबारको सुरुवातमा नै गाजामा रहेको रेडक्रसमार्फत हमासले सुरुवाती तीन इजरायली बन्दी रिहा गरेको छ। यसरी रिहा हुनेमा...

हमासले छाड्ने भयो यी तीन बन्धक
  • खबरदाता

प्यालेस्टाइनी लडाकु समूह हमासले रिहा गर्ने तीन बन्धकको नाम इजरायल पठाएको छ । हमासले रिहा गर्ने तीन महिला बन्धकको नाम सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हमासले रोमी गोनेन, इमिली दामरी र दुरुन स्टेनब्रीचरलाई रिहा गर्ने जनाएको छ ।...

इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
  • एजेन्सि

एजेन्सी – इरानको सर्वोच्च अदालतका दुई न्यायाधीशको हत्या गरिएको छ । तीन जना न्यायाधीशलाई लक्षित गरी तेहराइनमा सशस्त्र आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय समय अनुसार बिहान १० बजेर ४५ मिनेटमा आक्रमण भएको हो । न्यायाधीश मोहम्मद मोगिसेह...

इजरायली क्याबिनेटबाट युद्ध विराम स्वीकृत
  • एजेन्सि

तेल अभिभ – इजरायली क्याबिनेट गाजामा युद्ध विराम गर्ने प्रस्ताव पारित गरेको छ। शुक्रबार साँझ उपस्थित ३३ क्याबिनेटका सदस्यले शनिबार बिहान सो प्रस्ताव पारित गरेका हुन्। यसअघि शुक्रबार नै सेक्युरिटी क्याबिनेटमा प्रस्ताव स्वीकृत भएर पूर्ण क्याबिनेटमा पुगेको थियो। बुधबार ड्राफ्ट...

इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न सहमत
  • खबरदाता

काठमाडौं । इजरायल र हमासबीच गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने सहमति भएको छ। इजरायल र हमासबीच कतारमा भएको सम्झौतालाई अन्तिम रूप दिइएको छ । यो जानकारी युद्धविराम सम्झौतासँग सम्बन्धित जानकारी भएको बीबीसीले जनाएको छ । उनीहरूले कतार र इजिप्टका...

दक्षिण कोरियाली राष्ट्रपति गिरफ्तार
  • एजेन्सि

सोल – महाअभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति योन सुक योललाई गिरफ्तार गरिएको छ। अदालतले वारेन्टलाई लम्ब्याउने अनुमति दिएपछि अनुसन्धानकर्ताले पक्राउ गरेका हुन्। यस अघि महिनाको सुरुवातमा उनीहरूको प्रयास असफल भएको थियो। डिसेम्बरमा सैन्य शासन लगाउन गरेको असफल प्रयासपछि उनीमाथि राज्य...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८